मिति : २०८२ वैशाख २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22261 - 22266 of 22573
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २८, बुधवार
कर्म थलो काठमाण्डौ भएपनि बर्षदिनमा आएको महान चाड दशै मनाउन कलाकारहरू आफ्नो जन्म थलो घर जाने क्रम सुरू भएको छ । निर्माता अशोक शर्मा गएको आईतबारनै दशै मान्न पूर्वी नेपाल झापाको शनिश्चरे पुगिसेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २७, मंगलवार
पछिल्लो समयमा निर्देशकको रोजाई बनेका नायक सुमन सिंहले निर्देशक तुलसी घिमिरेको असिस्टेन्ट भएर काम गरेको खुल्न आएको छ । तुलसी घिमिरेकै चलचित्र 'दुई किनारा' बाट डेब्यू गरेका सुमनले त्यही बेला देखि तुलसीको चाकरी गरेको स्रोतले बतायो ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २७, मंगलवार
कार्यक्रम सकिन १५ मिनेट बाँकी थियो, भाईको गाडीमा सररर हुइकिएर कार्यक्रम स्थल पुगेका भुवन केसी निकै हतारमा देखिन्थे । सायद ढिलो भएर होला निकै लामो स्वाश फेर्दै उनले उपस्थित सवैसंग सरी भन्दै माफ माग्दै थिए ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २७, मंगलवार
च्यालेन्ज नायक रेश मरहठ्ठले पोखरामा जारी गैर आवसिय नेपाली एनआरएन सम्मेलन प्रति आपत्ती जनाउदै कार्यक्रम बहिस्कार गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २७, मंगलवार
गएको भदौ ३० गते देखि सुरू भएको शिव रेग्मी निर्देशित चलचित्र 'फूल'को छायाकंन ५० प्रतिशत सकिएको छ । चितवनबाट सुरू गरिएको सो चलचित्रको छायाकंन नारयणघाट, इटहरी हुदै  आधा भएको हो ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २७, मंगलवार
नेपाली चलचित्र प्रेमी दर्शकहरूलाई निकै भाग्यमानी मन्नु पर्छ । किनभने अहिले प्राय चलचित्रहरू दुई हप्ता बित्न नपाउँदै चेन्ज हुने गरेका छन् ।
Results : 22261 - 22266 of 22573