Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22261 - 22266 of 24283
फिल्मीखबर, काठमाण्डौ, 2011-12-27, मंगलवार
अन्तत: चरम विन्दुमा पुगेको अभिनेत्री निशा अधिकारी  र निर्देशक सुरेश दर्पण पोखरेल बीचको विवाद साम्य भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-27, मंगलवार
दुई महिनाका लागि एग्रीमेन्ट गरेको कस्टयूम अठार महिना वितिसक्दा पनि नपाएपछी कस्टूयूम डिजाईनर मतिन खानले चलचित्र आईएम सरीको प्रोड्यूसर हरि महत विरुद्ध चलचित्र निर्माता संघमा उजुरी दर्ता गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-27, मंगलवार
समाजमा  घट्ने विविध घटनालाई उठान गरेर निर्माण गरिएको चलचित्र काठमाण्डूले चलचित्र विकास बोर्डबाट विशेष चलचित्रको मान्यता पाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-27, मंगलवार
अर्न्तराष्ट्रिय  नयाँ बर्ष २०१२ को रौनकले नेपालीलाई पनि छोएको छ । नयाँ बर्ष सुरू हुनु साता अघिदेखि सिगारिने काठमाण्डू शहरको बाताबरण यसपालि अलि छिटो सिगारिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-26, सोमवार
टेलिसिरियल किङ्ग डिरेक्टर लय संग्रौलाले सिनेमा निर्देशनमा हात हाल्ने कुरा ६ महिना अघि देखि ठूलो चर्चाको बिषय बनेर बाहिर आयो । यति सम्मकी कोकिल कण्ठी अञ्जु पन्तको स्वरमा उनले फिल्मका लागि गीत रेकर्ड पनि गराए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-26, सोमवार
फिल्म खेल्ने बिषयमा अभिनेत्री निशा अधिकारीले धोका दिएको भन्दै निर्मातासंघमा उनी विरूद्ध उजुरी हालेका निर्देशक सुरेश दर्पण पोखरेलले एग्रीमेन्टको बेला लिएको अग्रिम भुक्तानी सहित उक्त भुक्तानी बराबरको रकम आफूलाई क्षतिपूर्ति स्वरूप निशाले दिनु पर्ने बताएका छन् ।
Results : 22261 - 22266 of 24283