Most Recent News Headlines
Results : 22255 - 22260 of 23511

बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ आषाढ १७, शुक्रवार
चलचित्र खग्रासका निर्माता निलहरी काफ्लेले सेन्सर बोर्डले सेन्सर गरेका संवादहरू नहटाइकन चलचित्र प्रदर्शन गरेर सेन्सर बोर्डलाई खुल्ला रुपमा चुनौती दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ १७, शुक्रवार
चलचित्र किन मायामा रिलिजका लागी काठमाडौ आएका निर्माता समिर प्रधान र निर्देशक चुन्नीलाल घिमिरे सिक्किम फर्किएका छन् । शुक्रबार दिउँसो १ बजेको फ्लाइटबाट उनिहरु दिल्ली हुँदै सिक्किम प्रस्थान गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ १७, शुक्रवार
थुप्रै म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलले 'स्वर' चलचित्र निर्देशन गरे लगत्तै निकै चर्चामा आए । हुनत उनको चर्चा म्युजिक भिडियो निर्देशनमा पनि नभएको हैन तर पनि नेपाली चलचित्रका दर्शकको नजरमा उनको नाम नौलो नै थियो ।

अर्पण ढकाल, धरान, २०६८ आषाढ १६, बिहिवार
चलचित्र बाटो मुनिको फूलका निर्माता राजेश घतानीलाई सामाजिक संजाल फेसबुक मार्फत ज्यान मर्ने धम्कि दिएका पवन पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ १६, बिहिवार
चलचित्र बाटो मुनिको फूलका निर्माता राजेश घतानीलाई ज्यान मार्ने धम्की आएको छ । सामाजिक सञ्जाल फेसबुकमा १९ सय साथीहरु रहेको र आफुले नियमित रुपमा फेसबुक चलाउने गरेको बताउदै घतानीले बुधबार फेसबुककै प्रयोग गरेर एक ब्यक्तिले आफुलाई ज्यान मार्ने धम्की दिएको बताए ।

बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ आषाढ १६, बिहिवार
नेपाल कलाकार संघको सहयोगार्थ चलचित्र पलको च्यारिटी शो गरिने भएको छ । बिहिबार साँझ ५ बजे चावहिल स्थित गोपिकृष्ण हलमा पलको च्यारिटी शो गर्न लागिएको हो ।

