Most Recent News Headlines
Results : 22249 - 22254 of 23709

फिल्मीखबर, काठमाण्डौ, 2011-08-17, बुधवार
यति बेलाको समय अवार्डको मौसम जस्तो देखिएको छ । सांगितिक क्षेत्रका केही अवार्डहरु सम्पन्न भै सकेका छन् भने केही हुने क्रमममा छन् । यता चलचित्र क्षेत्रसंग सम्बन्धित अवार्ड कार्यक्रमहरु पनि भैरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-17, बुधवार
बिगतका दिनहरूमा जस्तै आगामी शुक्रबार अर्थात भाद्र २ गते पनि तीन चलचित्र एकसाथ रिलिज हुने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-17, बुधवार
निर्देशक दिपेन्द्र के. खनालको चलचित्र 'चपली हाइट' को छायाँकन अन्तिम चरणमा पुगेको छ । दुई वटा गीतहरु छाँयाकन गर्न बाँकि रहे पनि अन्य सम्पूर्ण छायाँकन सकिएको छ ।

अर्पण ढकाल, धरान, 2011-08-16, मंगलवार
चलचित्र विकास बोर्डबाट बिशेष चलचित्रको घोषणा गरिएको चलचित्र 'पल' को धरानमा सोमबार च्यारिटी शो गरिएको छ । नेपाल जेसिसको संयोजन र धरान जेसिसको आयोजनामा धरानको गणेश टाकिजमा चलचित्रको च्यारिटी गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-16, मंगलवार
एक हातमा नियुक्ति पत्र लिदै गर्दा अर्को तर्फ राजिनामा पत्र तयार पारेको बताउने चलचित्र बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारी अहिले भने राजिनामा दिन देखि डराएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-16, मंगलवार
बिबाह अगाडी प्रेमिप्रेमिकाहरुले एक अर्काका लागी आकाशका तारा झारिदिन्छु भन्छन रे अनि विवाह पछि दाँत झारिदिन्छु । सायद हाम्रा अधिकाँश नायिकको जीवनमा पनि दाँत झारिदिने कुरा हुन्छ कि कुन्नि प्राय: नायिकाको बिबाह सम्बन्ध बिचैमा टुटेको पाइएको छ ।
Most Visited News (monthly)

