Most Recent News Headlines
Results : 22243 - 22248 of 23709

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-08-18, बिहिवार
केही समय अगाडी होम प्रोडक्सन बाहेकका अन्य चलचित्रहरुमा अभिनय नगर्ने बताएका नायक भुवन केसीले चलचित्रबाट सन्यास लिन सक्ने संकेत गरेका छन् । सन्यासको घोषणा नगरे पनि केसीले सन्यास लिने सम्भावना ९९.९ प्रतिशत रहेको जनाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-18, बिहिवार
नेपाली चलचित्रकर्मीहरु नायक भने पछि जती लगानी गर्न पनि पछाडी पर्दैनन् । नायककै भरमा चलचित्र चल्छ भन्ने मान्यता पनि यहाँ धेरैले बोक्ने गर्दछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-17, बुधवार
दुई प्रेमिकाहरूको द्वन्दात्मक प्रेम कथामा आधारित रहेर निर्माण गर्न लागिएको चलचित्र 'SNOW FLOWERS' (हिउँका फूलहरू) को बुधबार मुहुर्त गरियो । सुवर्ण थापाको निर्देशनमा बन्न लागेको सो चलचित्रको मुहुर्त सोही चलचित्रका कलाकार तथा प्राबिधिकले संयुक्त रूपमा पूजापाठ गरेर गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-17, बुधवार
पर्ख र हेरको स्थितिमा पुगेका चलचित्र बिकाश बोर्ड र सेन्सर बोर्डका सदस्यहरुले नयाँ सरकारमा सूचना तथा सञ्चार मन्त्री माओवादीका आएमा राजिनामा नदिने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-17, बुधवार
प्रदर्शनको मिती नजिकिंदै गर्दा चलचित्र 'ब्रेक फेल' को प्रचार प्रसार निकै तिब्र रूपमा अगाडी बढेको छ । यस चलचित्रका निर्माताहरूले चलचित्रको प्रचार प्रसारमा कुनै कम्प्रमाईज नगरेको बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-08-17, बुधवार
चलचित्र 'बाटो मुनिको फूल' निर्माण गरेका निर्माता राजेश घतानीले सोही चलचित्रका निर्देशक सुरज सुब्बा 'नाल्बो' लाई लिएर अर्को चलचित्र निर्माण गर्दैछन् । कुमार लिम्बु र कृष रिजालको समेत लगानी रहने सो चलचित्रको नाम 'बितेका पल' राखिएको छ ।
Most Visited News (monthly)

