Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22237 - 22242 of 23511
फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ २१, मंगलवार
नायिका ऋचा घिमिरेको प्रस्तुतीमा निर्माण गरिएको चलचित्र 'ब्रेक फेल' कमेडी चलचित्र हो । यस चलचित्रमा मुख्य तीन पात्र ऋचा घिमिरे, निरज बराल र बिमलेश अधिकारी ठग पात्रको भुमिकामा प्रस्तुत भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ २१, मंगलवार
जुनसुकै हालतमा पनि जोमसोममा नै चलचित्रको छायाँकन गर्नु पर्ने भएकाले जोमसोम तर्फ लागेको चलचित्र अन्दाजको टिम आज पनि त्यस तर्फ जान सकेन ।
बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ आषाढ २१, मंगलवार
दोषीलाई कारबाही गरेर अरुलाई त्यस्तो गलत काम गर्न सतर्क गराउनु त कहाँ हो कहाँ अझै दोषीलाई माफी दिने सेन्सर बोर्ड माथि प्रश्न चिन्ह खडा भएको छ ।
फिल्मीखबर, वासिङटन डिसी, २०६८ आषाढ २१, मंगलवार
भ्वाइस इन्टरटेन्मेन्टको व्यानरमा नायक रेश मरहठ्ठा र एनआरएन माधब ढकालको संयुक्त लगानीमा निर्माण गरिएको चलचित्र 'च्यालेञ्ज' लाई अमेरिकाको वासिङटन डिसीमा रेड कार्पेट प्रिमियर गरियो ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ २१, मंगलवार
अहिले नेपाली चलचित्रले एक सातामा कति व्यापार गर्छ भन्ने सहि तथ्याङ्क आउन नसकेको अवस्था छ ।
संजय सौगात, बुटवल, २०६८ आषाढ २१, मंगलवार
म प्राय बिहान साढे ६ बजेको समयमा उठिसक्छु । उठेर हातमुख धुन्छु अनि एकैछिनमा फ्रेस हुन्छु । फ्रेस भइसकेपछि ब्ल्याक टी लिन्छु । म मिल्क टि खादिंन ।
Results : 22237 - 22242 of 23511