मिति : २०८२ वैशाख २२, सोमवार
Most Recent News Headlines
Results : 22225 - 22230 of 22575

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक ११, बुधवार
होम प्रोडक्सनको चलचित्र 'वीरताको चिनो' प्रामोशनका लागि एक महिनाको प्याकेजमा लण्डन गएकी नायिका ऋचा घिमिरे तथा उनका पति एवमं निर्देशक शंकर घिमिरे सम्पर्क विहिन भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक ११, बुधवार
पहिलो ब्याट 'कसले चोर्यो मेरो मन' बाट राम्रो बलिङ्ग सुरू गरेका निर्देशक सबिर श्रेष्ठको दोस्रो चलचित्र 'इशारा'को डबिङ्ग बुधबारबाट सुरू गरिएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, २०६७ कार्त्तिक १०, मंगलवार
जोरपाटीको घरमा नायक दीलिप रायमाझी र नायिका नम्रता श्रेष्ठलाई एउटै ओच्छायानमा सुतिरहेको अवस्थामा फेला पारिएको छ । निकै राम्रो साडीमा सजिएकी नम्रता र दीलिपको निधारमा रातो अक्षताको डाम पनि थियो ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक १०, मंगलवार
गायकबाट नायकको छवि बनाउदै गरेका इन्डियन आईडियल प्रशान्त तामाङले आफुलाई विबाह गर्न निकै हतार भएको बताएका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, २०६७ कार्त्तिक ९, सोमवार
चलचित्र राम्रो होस वा नहोस तर त्यसको सफल ब्यापारका लागि पब्लिसिटी पोष्टरमा दर्शकलाई झुक्याउने प्रयास नेपाली चलचित्र उद्योगमा दिनानुदिन बढ्दै गईरहेको छ ।

विजय आवाज, काठमाण्डौ, २०६७ कार्त्तिक ९, सोमवार
नायक गोविन्द शाहीले नायिका झरना थापालाई आफ्नो तिघ्रामा वोक्नुपर्ने थियो । तिघ्रामा राखेर अंगालीनुपर्ने भएकाले शाही थोरै लजाएका झै देखिन्थ्ये ।
नृत्य निर्देशक कविराज गहतराजले जव याक्सन वोले, नेपथ्यमा चलचित्रको गित वज्न थाल्यो ।
Most Visited News (monthly)