Most Recent News Headlines
Results : 22231 - 22236 of 23511

बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ आषाढ २३, बिहिवार
जुलाई ६ बिश्व चुम्बन दिवस । नियमित चुम्बन गर्ने ब्यक्ति आम ब्यक्तिको तुलनामा ५ वर्ष बढी बाँच्छ भन्ने तथ्य सार्वजनिक भै सकेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ २३, बिहिवार
वान टाईम सिनेमा प्रालिको निर्माणमा बिकाश आचार्यले निर्देशन गरेको पछिल्लो चलचित्र 'म तिम्रो भईसकें' को शिर्ष गीतको भिडियो फिल्मीखबर डटकमले वर्ल्ड प्रिमियर गरेको छ ।

अर्पण ढकाल, धरान, २०६८ आषाढ २२, बुधवार
कुनै पनि चलचित्र प्रदर्शन भएको दिनमा औसत कतिको हाराहारीमा व्यापार गर्ला त ? जस्तो सुकै कथाबस्तुमा झुर चलचित्र बनाए पनि सुरुको दिन त्यो फिल्मले आफ्नो होल्ड ओभर त पुर्याएको हुन्छ तर धरानको गणेश टाकिजमा हिजोबाट प्रदर्शनमा आएको चलचित्र त्यो दस घण्टाले भने पहिलो दिनको ब्यापारमा आफ्नो होल्डओभर पुर्याउन सकेन ।

बिष्णु सुवेदी, काठमाण्डौ, २०६८ आषाढ २२, बुधवार
छोटो समयमा नै महंगा नायकको रुपमा चिनिएका नायक आर्यन सिक्देलले अब भने नायिका समेत चुज गर्न थालेका छन् । केही समय अघि सम्म निर्देशक र आफ्नो भुमिका चयन गर्ने आर्यनले यस पटक भने नायिका चुज गरेर अर्को रडाको मच्चाएका छन् ।

कृष्ण न्यौपाने, दमौली, २०६८ आषाढ २२, बुधवार
नेपाली कथानक चलचित्र पलको असार २४ गते शुक्रबार दमौलीमा विशेष प्रदर्शनी गरिने भएको छ । व्यास नगर जेसीजले चलचित्र पलको दमौली स्थित उत्तरशीला चलचित्र मन्दिरमा विशेष प्रदर्शनी गर्न लागेको हो ।

अर्पण ढकाल, धरान, २०६८ आषाढ २२, बुधवार
पछिलो समय नेपाली चलचित्रको नामको सवाल लाई लिएर बिभिन्न चर्चा हुने गरेको छ । अंग्रेजी अथवा हिन्दि शब्दबाट प्रभावित भएर चलचित्रको नाम राख्ने प्रचलन यतिबेला बढिरहेको छ ।

