Most Recent News Headlines
Results : 22105 - 22110 of 23991

फिल्मीखबर, काठमाण्डौ, 2011-11-23, बुधवार
प्रदीप श्रेष्ठको नयाँ चलचित्र 'मेरो मनको साथी' को सुटिङ भक्तपुरमा भैरहेका बेला मंगलबार साँझ राजेश हमाललाई निखिल उप्रेतीको पर्सनल हेयर ड्रेसर राम ठाकुरले भने, 'निखिल जीको घर पनि यतै हो भाउजूले तपाईलाई भेट्न खोजिरहनु भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-23, बुधवार
तीन बर्षअघि टेलिचलचित्र 'करूणा' बाट अभिनय यात्रा सुरू गरेका नायक मुकेश आचार्य अहिले विकाउ कलाकारको रूपमा अगाडी आएका छन् ।
सर्लाहीका यि रैथाने नायकले म्यूजिक भिडियोमा पनि आफ्नो अभिनयलाई पस्किए लगत्तै निर्माता निर्देशकको रोजाईमा उनी पर्न थालेका हुन् ।

फिल्मीखबर, झापा, 2011-11-23, बुधवार
अन्तत: लामो समयको प्रेम पश्चात नायक निरज बरालले निवेधिता ढकाललाई सिंदूर हालेर आफ्नी बनाए । 'कुसुमे रुमाल-२' बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक बरालले झापा शनिश्चरेकी निवेधितालाई पाँच बर्षको प्रेम पश्चात मंगलबार आफ्नी बेहुली बनाएका हुन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-11-23, बुधवार
फाइभ स्टार सोल्टी होटलमा छोरी काजोलको विबाहको रिसेप्सन पार्टी राख्ने निर्णय अन्तिम समयमा परिवर्तन गरेका अभिनेता भुवन केसीले अन्तत: करिब २५ लाखको रिसेप्सन पार्टी निजी निवास सिनामंगलमा भब्यताका साथ सम्पन्न गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-23, बुधवार
नेपाली कलाकारहरु प्रति रुची राख्ने रामजी अवाल जस्ता ब्यक्ति नेपालमा सायदै छन् होला । त्यसैले विगत १७ बर्षदेखि रेष्टुरा ब्यावसाय सञ्चालन गरिरहेका ३३ बर्षे रामजीले कलाकारहरु प्रति क्रेज बढाएको करिब तीन बर्ष भैसक्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-22, मंगलवार
दुई अभिनेताका लागि आजको दिन विशेष हुने छ ! कारण भर्खरै उदाउदै गरेका नायक निरज बराल आज बैबाहिक बन्धनमा बाधिदैछन् भने सदाबहार अभिनेता भूवन केसीले आज छोरीको विबाहको भब्य रिसेप्सन पार्टीमा बिशिष्ट चलचित्रकर्मी, संगीतकर्मी र राजनीतिक कर्मीलाई छोरी ज्वाई चिनाउदैछन् ।
Most Visited News (monthly)

