Most Recent News Headlines
Results : 22093 - 22098 of 23991

फिल्मीखबर, काठमाण्डौ, 2011-11-27, आईतवार
चलचित्र जुध्ने क्रम यथावतै रहने क्रममा आगामी फाल्गुन पाँच गते शुक्रबारको डेट माथि धेरै चलचित्रकर्मीको आँखा लागेको छ । सो समयमा आफ्नो चलचित्र चलाउन अहिले सम्बन्धीत निर्माता र बितरकहरू ब्यस्त भएर लागिपरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-26, शनिवार
लामो समयको ग्यापमा निर्माण गरेको पछिल्लो चलचित्र दीपशिखाले अनपेक्षित धक्का पाएपछी सुस्ताएका निर्देशक नरेश पौडेल नयाँ चलचित्र निर्माण गर्न लागिपरेका छन् ।
फिल्मीखबरसंग कुरा गर्दै नरेशले आउदो माघको पहिलो सातादेखि नयाँ फिल्मको सुटिङ सुरू गर्ने बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-26, शनिवार
गत साताको बाल अवस्थाको तस्बिर संगीतकार शम्भुजित बाँस्कोटाको हो भनी मिलाउनु हुने सम्पूर्ण पाठकहरुलाई धन्यवाद । तस्बिर चिनेको खण्डमा एक जनालाई पुरस्कृत गरिने फिल्मीखबरको बाचा अनुरुप विष्णु ढुङ्गाना गोला प्रथाद्धारा विजयी हुन सफल हुनु भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-25, शुक्रवार
स्थापनाको आज तेह्रौ बार्षिक उत्सव मनाएको कान्तिपुर एफएमले गीतकार किरण खरेललाई पचास हजार नगद सहित लाईफ टाईम अचिभमेन्ट अवार्डले सम्मान गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-25, शुक्रवार
पब्लिसिटी पोष्टरका लागि खचिएको तस्बिरलाई उचित ढङ्गले सार्वजनिक गर्ने सहमति हुँदा हुँदै पनि निर्माता अर्जुन कुमारले फिल्मको चर्चा बटुल्न नायिका विनिता बराललाई नङग्याउने प्रयास गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-25, शुक्रवार
विगत आठ बर्ष देखि नातिकाजी स्मृति समाजको आयोजनामा प्रत्येक बर्ष हुदै आएको नातिकाजी स्मृति सम्मान तथा पुरस्कार वितरण समारोहमा यसपालि स्वर्गीय नातिकाजीले नेपाली चलचित्रमा संगीत भरेका सवै गीतलाई एक साथ भब्य प्रिमियर गरिने भएको छ ।
Most Visited News (monthly)

