Most Recent News Headlines
Results : 22117 - 22122 of 23709

फिल्मीखबर, काठमाण्डौ, 2011-09-13, मंगलवार
निर्देशक बिकाश आचार्यले आफुले पहिला चलचित्रको शिर्षक लेखे पछि सोही अनुरुपको कथा लेख्ने गरेको बताएका छन् । आफ्ना चलचित्रहरुमा आफ्नै चलचित्रको गीतका वाक्यहरु प्रयोग हुने गरेको बारे स्पष्ट पार्दै उनले शिर्षक मन परेपछि त्यसलाई सार्थक बनाउन सोही अनुरुपको कथा लेख्ने गरेको बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-13, मंगलवार
पहिलो पटक भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र 'आचार्य' को निर्देशन गरेका प्रशान्त रसाइलीले चलचित्र 'आचार्य' भित्रका धेरै दृष्यहरुले मानबिय संवेदनालाई स्पर्श गर्ने बताएका छन् ।

सन्जोग बस्याल, पोखरा, 2011-09-13, मंगलवार
दिन भरिको सुटिङको थकाई मेट्न नायक आयुष रिजाल चिप्लेढुङगा स्थित Cefe De Garden मा आईपुगेका के थिए उनको मोवाईलमा एउटा फोन आयो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-13, मंगलवार
लामो समयको पर्खाई पछि शोभित बस्नेत निर्देशित चलचित्र 'राज' राजधानी बाहिर र भित्र एकसाथ चल्ने भएको छ । क्यू सिस्टमबाट रिलिज हुन लागेको सो चलचित्रले असोज ६ गतेको डेट पाउने करिब पक्का पक्की नै छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-12, सोमवार
चलचित्र पुरानो हुँदैन मायाको प्राबिधिक काम सम्पन्न नहुँदै सेन्चुरी फिल्म्सले अर्को चलचित्र निर्माण गर्दैछ । असोज पहिलो साताबाट छायाँकनमा जाने भए पनि मंगलबारबाट सोर्ह श्राद्वध सुरु हुने भएकोले सोमबार नै चलचित्र युनिटले स्कृप्ट र क्यामरा पुजाआजा गरी चलचित्र निर्माणको घोषणा गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-12, सोमवार
हार्डडिस्कबाट उडेको चलचित्र 'प्लान' को सिनलाई डिसियन र साईलेन्स इन्टरटेन्मेन्टले संयुक्त रूपमा मिलेर पुन: छायाँकन गर्ने भएको छ ।
Most Visited News (monthly)

