Most Recent News Headlines
Results : 22099 - 22104 of 23709

फिल्मीखबर, काठमाण्डौ, 2011-09-17, शनिवार
चलचित्रकर्मीहरूको आफूले निर्माण गरेका चलचित्रको प्रचार प्रसार गर्ने तरिका फरक फरक हुन्छ । यसरी फरक तरिकाले चलचित्रको प्रचार प्रसार गर्ने चलचित्रकर्मी मध्येका एक आकाश अधिकारी पनि हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-17, शनिवार
चलचित्र 'शिलशिला' को 'सागर सरी चोखो माया...' बोलको गीतमा संगीत दिएर रातारात हिट भएका संगीतकार बसन्त सापकोटा पछिल्लो समयमा निकै चर्चामा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-16, शुक्रवार
गत बर्षको सफल चलचित्र 'नाइ नभन्नु ल' का निर्माता रमेश जंग रायमाझीले निर्माण गरेको दोस्रो चलचित्र 'मलाई मन पर्यो' आगामी मंसिर २ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन हुने पक्का भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-16, शुक्रवार
बिहिबार नायिका बेनिशा हमाल निकै पिडित देखिन्थिन् । सधैं हँसिलो मुद्रामा देखिने 'स्वर' डेब्यू नायिका बेनिशाको अनुहारमा कुनै खुसी देखिन्थेन । लाग्थ्यो उनलाई कुनै ठूलो चोट परिरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-16, शुक्रवार
बाटो मुनिको फूल र सायद जस्ता चलचित्रमा उदाहरणिय काम गरेर चर्चामा आएका निर्देशक सुरज सुब्बा 'नाल्बो' लाई लिएर सुनिल कुमार थापाले चलचित्र 'फेसबुक' निर्माण गर्ने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-16, शुक्रवार
गत पुष २१ गते पालो पाएर पनि प्रदर्शन हुन नसकेको चलचित्र 'अचानक' अन्तत: शुक्रबारबाट देशव्यापी रूपमा अचानकै प्रदर्शनमा आएको छ ।
Most Visited News (monthly)

