Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22123 - 22128 of 23991
फिल्मीखबर, काठमाण्डौ, 2011-11-19, शनिवार
गत साताबाट सुरु गरिएको फोटो चिन्ने स्तम्भमा आर्यन सिग्देलको बाल अवस्थाको तस्बिरलाई अधिकांश पाठकहरुले चिन्न सफल हुनु भएकोमा बधाई तथा सो स्तम्भलाई सफल पार्न सहयोग गर्नुहुने तपाई सम्पूर्ण पाठकहरुप्रति फिल्मीखबरको तर्फबाट विशेष धन्यवाद ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-18, शुक्रवार
बोल्न नसक्ने पात्रमा आधारित हुँदै चलचित्र 'मलाई मन पर्‍यो' निर्माण गरेका निर्माता रमेशजंग रायमाझीले राजधानीका सिनेमा हलबाट आफ्नो भागमा आउने रमकमको दश प्रतिशत शेयर नेपाल बहिरा संघलाई दिने निर्णय गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-18, शुक्रवार
काठमाण्डूमा रहेको चलचित्र पत्रकार संघको केन्द्रिय संस्था निस्क्रिय भएको आरोप लागेको अवस्थामा संघको पाँचौ शाखा सर्लाहीमा खोल्दै केन्द्रिय संघले आफ्नो सक्रियता देखाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-18, शुक्रवार
मुख्य नायकको रुपमा ब्रेक पाएपछी सो चलचित्रको पब्लिसिटी गर्ने रहर कुन कलाकारलाई हुँदैन र  । तर विगत केही बर्ष देखि आफ्नै रेडियो टेलिभिजन र आजै शुक्रबारबाट पत्रिका समेत लन्च गर्न लागेको गोपीकृष्ण मुभिजको सेल्फ पब्लिसिटीबाट सम्बन्धीत कलाकारहरु असन्तुष्ट भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-18, शुक्रवार
चलचित्रको मुहुर्त गर्ने स्टाईल सबैका आ-आफ्नै हुन्छ । कोही नरिवल मात्र फुटाएर मुहुर्त गर्छन् त कोही मन्दिरमा पूजा गरेर अनि कोही बेलुन तथा परेवा उडाएर ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-18, शुक्रवार
व्यापारिक पृष्ठभूमि भए पनि सिनेमाप्रति निकै रूचि राख्ने राजन श्रेष्ठले निर्माण निर्देशन गरेको चलचित्र 'तोड' आज शुक्रबारबाट राजधानीका एक दर्जन भन्दा बढि सिनेमा घरमा चलिरहेको छ ।
Results : 22123 - 22128 of 23991