Most Recent News Headlines
Results : 22087 - 22092 of 23991

फिल्मीखबर, काठमाण्डौ, 2011-11-28, सोमवार
नेपाली फिल्म मेकरहरूलाई लाग्ने गरेको आरोप उल्टिदै गत शुक्रबार देखि रिलिज भएको हिन्दी चलचित्र 'देशी ब्वाइज' को कथा डेढ बर्षअघि रिलिज भएको उकेश दाहाल निर्देशित नेपाली चलचित्र 'पलपलमा' संग मेल खाएको छ ।

सन्जोक बस्याल /रेम बिक , पोखरा, 2011-11-27, आईतवार
उनी भलिबल खेलाडी हुन् । तर कुनै चलचित्रकी नायिका भन्दा उनको सुन्दरता कमी छैन । त्यसैले होला भलिबल खेलाडी सिपोरा गुरुङलाई चलचित्र 'घलेक' का लागी भकारी फिल्म प्रोडक्सनले हिरोइनमा अनुबन्धन गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-27, आईतवार
दुई साता अघि एक पत्रिकामा चरित्रमा प्रश्न उठाउने प्रकृतिको खबर छापिएपछी मानसिक तनाव झेलेकी हिरोईन सुमिना घिमिरेको मन बहलाउने प्रयास उनका निर्देशक रोशन हमालले गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-27, आईतवार
साहित्यप्रेमी हिरो राजबल्लभ कोईरालाले बहुमूल्य जडिबुटी यार्सागुम्बासंग नेपाली चलचित्रलाई दाँजेका छन् ।
फिल्मीखबरसंग कुरा गर्दै बल्लभले भने, 'जसरी आधा जीव र आधा बनस्पतिको रूपमा यार्सागुम्बा छ त्यसैगरी चलचित्र उधोग न त कलाको रूपबाट पूर्ण छ न साहित्यको रूपबाट, त्यसैले यो उधोग यार्सागुम्बा जस्तो छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-27, आईतवार
भगवान प्रति आस्था राख्नेहरू मायालु स्वाभावका हुन्छन् रे ! जस्ले भगवान प्रति आस्था राख्छ उसले कर्ममा पनि बिश्वास गर्छ रे ! हुन पनि हो जस्ले कर्म गर्छ उसले फल अवश्य पाउँछ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-27, आईतवार
दुई पटक चलचित्र विकास बोर्डका अध्यक्ष भईसकेका गणेश भण्डारीलाई धेरै चलचित्रकर्मीले भन्ने गर्थे अब तपाईले पनि फिल्म बनाउनु पर्यो ।
Most Visited News (monthly)

