Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22111 - 22116 of 23991
फिल्मीखबर, काठमाण्डौ, 2011-11-22, मंगलवार
लामो समय देखि चलचित्र क्षेत्रमा एकछत्र राज गरिरहेका महानायक राजेश हमाललाई एक्लो महसुस भएको बुझिएको छ । आफ्ना समकक्षी नायकहरू बिस्तारै नेपाली चलचित्र क्षेत्रबाट टाढा हुँदा उनलाई एक्लो महसुस भएको फिल्मीखबरले अनुमान लगाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-21, सोमवार
लागुपदार्थ सेवन र त्यसबाट समाज तथा परिवारमा पर्न जाने असरलाई केन्द्रबिन्दूमा राखेर निर्माण गरिएको चलचित्र 'मेरो माया तिमीलाई' को सोमबार राजधानीमा प्रिमियर गरियो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-21, सोमवार
रिलिज हुन लागेको चलचित्र 'प्लान' बाट हिरोईनमा डेब्यू गरेकी द्धन्द निर्देशक राजेन्द्र खड्गीको छोरी रागिनी खड्गी आज निकै तनावमा थिईन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-21, सोमवार
'लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ चार बल्ड्याङ' भन्ने उखान पछिल्लो समय नम्बर वान नायिकाको ट्याग पाएकी रेखा थापामा ज्यादै लागु भएको पाईन्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-21, सोमवार
अभिनेता निर शाहले मुख्य पात्रको रूपमा अभिनय गरेको चलचित्र 'छबिलाल कन्जुस छैन' को शिर्ष गीत फिल्मीखबर डटकमले वर्ल्डप्रिमियर गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-20, आईतवार
पुसको मध्यतिर रिलिजको तयारीमा रहेको मधुसुधन सिलवाल निर्मित चलचित्र 'मेरो के गति हुने हो'  ले आन्तरिक कारण देखाउदै रिलिज स्थगित गरेपछी  सो डेटमा  रक्षा  सिहं राणाको चलचित्र 'द गेम' रिलिज हुने भएको छ ।
Results : 22111 - 22116 of 23991