Most Recent News Headlines
Results : 22039 - 22044 of 23991

फिल्मीखबर, काठमाण्डौ, 2011-12-10, शनिवार
क्रिसमस र नयाँ बर्ष २०१२ को अबसरमा यूरोपका विभिन्न मुलुकमा हुने साँस्कृतिक कार्यक्रममा भाग लिन बेल्जियम प्रस्थान गर्न लागेकी गायिका अञ्जु पन्त, संगीतकार लक्ष्मण शेष र विष्णु सापकोटा (हर्के हल्दार ) लाई नेपाल स्थित जर्मन दुतावासले भिसा दिन अस्विकार गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-10, शनिवार
हाल रिलोडेड मिसन पैसामा ब्यस्त रहेकी अभिनेत्री निशा अधिकारीले उक्त फिल्म खेल्नु अघि स्नोफ्लावर्स नामक फिल्म खेलेकी थिईन् । जहाँ उनी दिया मास्केको अपोजिटमा समलिङ्गी भूमिकामा प्रस्तुत भएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-09, शुक्रवार
केहि साता अघि देखि फिल्मीखबरले शुरू गरेको फोटो चिन्नुस् भन्ने स्तम्भलाई पाठकहरूले अत्याधिक रूचाईदिनु भएकोमा हामी निकै हर्षित भएका छौं ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-09, शुक्रवार
अर्न्तराष्ट्रिय लगानी भित्राउन नेपाल सरकारले गरेका विभिन्न कसरतलाई पच्छ्याउदै निर्देशक शंकर घिमिरेले नेपाली सिनेमामा हङकङ र चाईनामा रहेका गैर आवासीय नेपालीहरूको लगानी भित्र्याउने प्रयासलाई तिब्रता दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-09, शुक्रवार
महिला सम्पादक रक्षा सिंह राणाले निर्माण निर्देशन गरेको चलचित्र 'द गेम' को तस्विरहरू एक्स्क्लुसिभ रूपमा फिल्मीखबरले सार्वजनिक गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-09, शुक्रवार
हिरोइन रागिनी खड्गीले चलचित्र मेरो जिवन साथीका लागि एक लाखमा साइन गरेकी थिइन् तर सुटिङ नसक्दै उनलाई निर्देशक सोभित बस्नेतले तीन दिनका लागि भन्दै फिर्ता नगरिदिएपछी सुटिङ स्थगित गर्न बाध्य भएको मेरो जीवन साथीको यूनिटलाई दश लाख घाटा भएको छ ।
Most Visited News (monthly)

