Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22027 - 22032 of 23709
फिल्मीखबर, काठमाण्डौ, 2011-10-03, सोमवार
कहिले काहि सामान्य कार्यक्रममा  आफूले लगाएको पहिरनले सामान्य धोका दिदा अस्वाभाविक र अप्ठयारो हुनु सामान्यनै हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-03, सोमवार
रेखा थापा अनि उनको होम प्रोडक्सनले निर्माण गरेका चलचित्र जसरी तारिफ योग्य हुन्थे त्यसैगरी आज सोमबारबाट प्रदर्शनमा आएको उनको जोईन्ट भेन्चरको चलचित्र 'अन्दाज' पनि तारिफ योग्य देखिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-03, सोमवार
चलचित्रमा हुने कथाहरू पनि अचम्म अचम्मका हुन्छन् । केही सांगीतिक प्रेमकथा त केही पारिवारिक प्रेमकथा अनि केहि द्वन्दात्मक प्रेमकथा । यस्तै प्रेमकथाहरूको भिडमा अर्को गजबको प्रेमकथामा चलचित्र बनेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-03, सोमवार
कमेडी किङ दिपकराज गिरी र दीपाश्री निरौला प्राय कुनै पनि चलचित्रका कार्यक्रममा छुट्दैनन् । स्क्रिनमा जोडी भएर जमेका यि दुई कलाकारलाई हरेक कार्यक्रममा आयोजकले बुझेरै संयुक्त निम्ता दिने गर्छन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-10-03, सोमवार
एक पक्षबाट अर्थ लगाउने हो भने कालो भन्ने वित्तिकै अध्यारो र नकारात्मकको प्रतिक हो । तर यसलाई अर्को पक्षबाट ब्याख्या गर्दा कालो पछी पालो सेतैको हो र सेतो भन्ने वित्तिकै सकारात्मक ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-02, आईतवार
दशै अवधिभर चलचित्र विकास बोर्ड खुल्ला रहने समाचार बाहिर आएपनि आजबाट ६ दिनका लागि बोर्ड बन्द भएको छ । बोर्डका सदस्य विजय बस्नेतले आउँदो शुक्रबार सम्म बोर्डका सम्पूर्ण प्रशासनिक काम बन्द भएपनि अनुगमन भने जारी रहने बताए ।
Results : 22027 - 22032 of 23709