Most Recent News Headlines
Results : 21925 - 21930 of 23991

फिल्मीखबर, काठमाण्डौ, 2012-01-08, आईतवार
चलचित्र बिकास बोर्डका लागि निर्माता संघको तर्फबाट एक सदस्य चुन्ने प्रक्रियामा सहमति नहुदा संघमा विवाद चुलिएको छ । शनिबार तीन घण्टा सम्म बसेको बैठकले सदस्य चुन्न असफल भएपछी आईतबारका लागि डाकिएको बैठक समेत अनिश्चितकालका लागि स्थगित भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-08, आईतवार
चलचित्र बिकास बोर्ड पुनर्गठन भए लगत्तै निर्माताहरूको तर्फबाट एक ब्यक्ति सदस्यमा को पठाउने भन्ने बिषयले अहिले निर्माता संघमा ठूलो हानाथाप र विवाद भैरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-07, शनिवार
अन्तत: विभिन्न लफडाको बाबजुत 'दुलही रानी' ले आजबाट फुर्सद पाएकी छिन् । ४७ दिनको लामो छायाकंन पश्चात हिरोइन् रागिनी खड्गीले आज बेलुकीबाट लामो स्वाश फेर्ने मौका पाएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-07, शनिवार
सस्पेन्स, थ्रिलर तथा एक्सनको साथमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्र 'ब्ल्याक मेल' को फस्ट लुक पोष्टरलाई फिल्मीखबरले सार्वजनिक गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-07, शनिवार
गत साताको फोटो चिन्ने स्तम्भवमा सोधिएको तस्बिरका गेट पालेको को हुन ? भन्ने प्रश्नमा सहभागी प्राय सवैले हरिबंश आचार्य भनी उत्तर मिलाउन सक्नु भएकोमा सम्पूर्ण पाठकलाई धन्यवाद ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-06, शुक्रवार
शुक्रबार फिल्मीखबरसंगको जम्काभेटमा अभिनेत्री करिश्मा माननन्धरलाई आजकाल कुन प्रोजेक्टमा बिजी हुनुहुन्छ भनी प्रश्न गर्दा उनले भनिन्, 'पुरै खाली नै छु भन्दा हुन्छ तर फुर्सद पनि छैन ।
Most Visited News (monthly)

