Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21649 - 21654 of 23714
फिल्मीखबर, काठमाण्डौ, 2012-01-08, आईतवार
 चलचित्र बिकास बोर्ड पुनर्गठन भए लगत्तै निर्माताहरूको तर्फबाट एक ब्यक्ति सदस्यमा को पठाउने भन्ने बिषयले अहिले निर्माता संघमा ठूलो हानाथाप र विवाद भैरहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-07, शनिवार
अन्तत: विभिन्न लफडाको बाबजुत 'दुलही रानी' ले आजबाट फुर्सद पाएकी छिन् । ४७ दिनको लामो छायाकंन पश्चात हिरोइन् रागिनी खड्गीले आज बेलुकीबाट लामो स्वाश फेर्ने  मौका पाएकी हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-07, शनिवार
सस्पेन्स, थ्रिलर तथा एक्सनको साथमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्र 'ब्ल्याक मेल' को फस्ट लुक पोष्टरलाई फिल्मीखबरले सार्वजनिक गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-07, शनिवार
गत साताको फोटो चिन्ने स्तम्भवमा सोधिएको तस्बिरका गेट पालेको को हुन ?  भन्ने प्रश्नमा सहभागी प्राय सवैले  हरिबंश आचार्य भनी उत्तर  मिलाउन सक्नु भएकोमा  सम्पूर्ण पाठकलाई धन्यवाद ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-06, शुक्रवार
शुक्रबार फिल्मीखबरसंगको जम्काभेटमा अभिनेत्री करिश्मा माननन्धरलाई आजकाल कुन प्रोजेक्टमा बिजी हुनुहुन्छ भनी प्रश्न गर्दा उनले भनिन्, 'पुरै खाली नै छु भन्दा हुन्छ तर फुर्सद पनि छैन ।
काठमाण्डौ, फिल्मीखबर, 2012-01-06, शुक्रवार
राम्रा फिल्महरु पनि नचलेको प्रसंगलाई एभरग्रिन नायक भुवन  केसीले केही समय अघिको बसाईमा भन्दै थिए, 'यो भूतले खाजा खाना बेला हो त्यसैले जति राम्रो फिल्म चलाए पनि  सवै भूतले खाईदिन्छ ।
Results : 21649 - 21654 of 23714
Most Visited News (monthly)