Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21655 - 21660 of 23714
फिल्मीखबर, काठमाण्डौ, 2012-01-06, शुक्रवार
राजधानीका सिनेमा घरहरूमा शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका दुई चलचित्र मध्ये 'हत्याकाण्ड' सस्पेन्स थ्रीलमा आधारित छ भने अर्को 'दिवानापन' प्रेमकथामा आधारित छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-06, शुक्रवार
नायक जीवन लुईटेल पछिल्लो समयमा व्यस्त नायक हुन् । एक पछि अर्को चलचित्र रिलिज हुँदैछन् भने सुटिङ पनि लगातार रूपमा नै भईरहेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-05, बिहिवार
'मेरो बेष्टफ्रेण्ड' को इडिटिङ कक्षबाट बाहिरिएर बुधबार बेलुकी साढे सात बजे घर सितापाईला पुग्ने बेलामा मोटरसाईकल दुर्घटनामा परी निर्देशक प्रशन्न पौडेल घाइते भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-05, बिहिवार
अघिल्लो दिन नै सवै खबर पाए पनि चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीले नवनियूक्त दुई  सदस्यलाई बिहिबार स्वागत गरेनन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-05, बिहिवार
चलचित्र बिकास बोर्डमा गणेश भण्डारीको नेतृत्वमा रहेका तीन सदस्य मौसमी मल्ल, बिजय बस्नेत र उदय सुब्बालाई हटाउदै सञ्चारमन्त्री जेपी गुप्ताले उक्त स्थानमा निर्देशक विकास आचार्य र गायक राम मण्डलाई न्यूक्त गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-05, बिहिवार
करिब दुई बर्ष अघि निर्माण शुरू गरिएको चलचित्र 'तुलसी' को हाल डबिङ कार्य भईरहेको छ । राजधानीको अनामनगर स्थित एबिज स्टुडियोमा चलचित्रका नायक बिमलेश अधिकारी र नायिका ऋचा घिमिरे डबिङमा व्यस्त छन् ।
Results : 21655 - 21660 of 23714
Most Visited News (monthly)