नायिका सोभिता सिंखडा बदलिंदो समय अनुसार आफूलाई पनि बदल्ने गरेकी छिन् । कहिले आफ्नो शरिरलाई हद भन्दा बढि देखाउँछिन् त कहिले केहि पनि नदेखिने गरेर ढाक्छिन् । पछिल्लो दिनमा पनि यस्तै देखिएको छ ।
प्रदर्शनको क्रममा रहेको फिल्म 'द लास्ट किस' मा मज्जाले खुलेकी सोभिता केहि दिन अगाडी कतार आएर बुर्कामा भेटिईन् । बिशेषगरी मोडलिङका समयमा सम्पूर्ण शरिरलाई नै खुल्ला राखेकी सोभिताले कतारी ड्रेस बुर्का लगाएर अर्को चर्चा बटुल्दै छिन् । कतारको समुन्द्री किनार र सडकमा अनुहार मात्र देखाएर कालो बुर्कामा सोभिता देखिएपछि कतै उनी पूजा लामा उर्फ आम्ना फारुकी जस्तै मुस्लिम त भईनन् भन्नेहरू पनि भेटिन थालेका छन् कतारमा ।
आफ्ना श्रीमान कतारमा भएका कारण नेपाल कतार गरिरहने सोभिता नेपालमा हुँदा ओसोमा पुगेर हप्तौं ध्यानमा समेत बस्ने गर्छिन् । ओसोमा पुग्दा छुट्टै आनन्द आउने बताउने सोभिता कतारको वातारणलाई पनि रूचाउँछिन् । त्यसैले त उनी कतारलाई पानी पधेंरोको रूपमा हेर्ने गरेकी छिन् । कहिले ओसोमा लगाईने पहिरन त कहिले मुस्लिम समुदायमा लगाईने पहिरन अनि कहिले पाश्चात्य मुलुकको फेसनमा देखिरहने यि नायिकाका फरक गेटअप यस्तो छ -




- केकी र आँचलको झगडाले ‘झिँगेदाउ २’को टिजर भाइरल
- ‘गौँथली’को कमाइ साढे १९ करोड नाघ्यो, बन्यो सर्वाधिक कमाउने चौथो फिल्म
- ‘अक्षरा’को टिजरमा महिला हिंसाको कथा
- ‘गौँथली’का कारण ‘कबड्डी ४’ र ‘१२ गाउँ’को रेकर्ड खतरामा
- तयार भइसकेको ‘मास्टर्नी’ पुनः ८ दिन किन खिचियो ?
- प्रशंसालाई डेब्यू गराउँदै दीपकले सकाए ‘चिरञ्जीवी भवः’को छायांकन
- ‘टक्सिक’को ट्रेलरमा यशको ग्याङ्स्टर अवतार
- दयाहाङ अभिनीत ‘पेन्सन पट्टा’को टिजरमा के छ ?
- ‘बा : एक योद्धा’को ‘नभन्नू कोइसित’ गीतमा छमछमी नाचिन् केकी
- अमेरिकाबाट फर्किएपछि फिल्ममा बढेको सुशांकको व्यस्तता

