Most Recent News Headlines
Results : 21643 - 21648 of 23994

प्रदिप कार्की, सर्लाही, 2012-03-14, बुधवार
चलचित्र पत्रकार संघको पाँचौ शाखाको रुपमा बिस्तार भएको चलचित्र पत्रकार संघ शाखा सर्लाही महोत्तरीले सर्लाही र महोत्तरीमा क्रियाशिल चलचित्र पत्रकारहरुको कल्याणकारी कोष स्थापनार्थ चलचित्र दासढुंगाको बिशेष प्रदर्शनी बुधवार बिहान ०९:०० बजे सर्लाही स्थित बिणा चलचित्र मन्दीर लालबन्दीमा गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-14, बुधवार
आफूले सार्वजनिक गरेका दश बुँदे नीति तथा कार्यक्रम योजना माथी छलफल गर्न चलचित्र विकास बोर्डले चलचित्रसँग सम्बन्धित संघसंस्थालाई आफ्नो कार्यालयमा बोलाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-14, बुधवार
पछिल्लो समय एनआरएनहरू नेपाली कलासंस्कृतिको जगेर्ना गर्न तथा नेपाली चलचित्रको विकास र विस्तार गर्न लगानी गर्दै आफ्नो सक्रियता बढाउन थालेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-14, बुधवार
मलेशियाबाट प्रदर्शनको शुरूवात गर्न लागेको प्रतिक्षित चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' को गीतलाई फिल्मीखबर डटकमले एस्क्लुसिभ रूपमा वर्ल्ड प्रिमियर गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-14, बुधवार
केही हद सम्म नेपाली सिनेमाको विद्यामान समस्यालाई सम्बोधन गर्दे चलचित्र बिकास बोर्डले दश बुँदे कार्ययोजना सार्वजनिक गरे पनि ती योजना कार्यान्वयनको बिषयमा आशंका पनि त्यतिैकै छन् ।

बिरोध पोखरेल, काठमाण्डौ, 2012-03-14, बुधवार
“यो साँझ यो गीत तिम्रै लागी हो, हार मेरो यो जीत तिम्रै लागी हो' भन्दै नायक तथा गायक बाबु बोगटी मंगलबार कमलपोखरी स्थित ड्रिम्स स्टुडियोमा आफैले अभिनय गर्न लागेको चलचित्र बितेका पलका लागि गीत गाउन मस्त थिए ।
Most Visited News (monthly)

