Most Recent News Headlines
Results : 21637 - 21642 of 23714

फिल्मीखबर, काठमाण्डौ, 2012-01-11, बुधवार
गत बर्षको जन्मदिनमा मनकामना मन्दिर दर्शन गर्न जादा भगवनालाई समेत उमेर नभनेकी रेजिना उप्रेतीलाई यसपटक फिल्मीखबरले प्रश्न गर्यो आजबाट तपाई कति बर्षमा टेक्नु भयो ? रेजिनाले भनिन् 'उमेर खोल्यो भने त बवार्द भैहाल्यो नि ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-10, मंगलवार
गुरू नरेश पौडेल र चेली अरूणिमा लम्सालको सम्बन्धमा दुरी बढेको खबर बाहिर आईरहेका बेला सोमबार चलचित्र बजारको प्रिमियरमा उनीहरूको सम्बन्ध चिसिएको प्रष्ट देखिन्थ्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-10, मंगलवार
फिल्म त धेरै बनाउछन् तर तारिफ योग्य फिल्म कमै बनाउने शोभित बस्नेतको पछिल्लो फिल्म दुलही रानी अहिले प्रोष्ट प्रोडक्सनमा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-10, मंगलवार
नागरिकता प्राप्तीको अन्तिम इच्छा समेत पुरा नगरी निधन भएका कलाकार गोपाल भुटानी समर्पित गर्दै उनको नाममा करिब चार करोड बराबरको फाउन्डेसन खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-10, मंगलवार
आफूलाई महंगो स्क्रिप्ट राईटरका रूपमा चिनाएका प्रदिप भारद्वाज अब निर्माता पनि बन्ने भएका छन् । यसर्थ पनि उनले स्क्रिप्ट लेखेर मज्जाले पैसा कमाएको बुझिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-10, मंगलवार
सम्भवत जीवनमा पहिलो पटक सोमबार फिल्मी जमघटमा एसपी रमेश खरेल देखा परेका हुन् । जहाँ उनले आफ्नो चरित्रलाई केही उठाएको प्रसङ्गलाई पर्दामा प्रत्यक्ष हेर्ने मौका पाए ।
Most Visited News (monthly)

