Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21667 - 21672 of 23714
फिल्मीखबर, काठमाण्डौ, 2012-01-03, मंगलवार
खस्कदै गईरहेको सिनेमा ब्यापारको बिषयलाई मध्यनजर गर्दै चलचित्र बिकास बोर्डले घोषणा गर्न लागेको सिनेमा संकटको बिषय एक सातापछी मात्र टुगो लाग्ने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-03, मंगलवार
द गेमको रिलिज छेको लक्षित गर्दै मुम्बईबाट काठमाण्डू आएकी अभिनेत्री निरुता सिंह सुटुक्क मुम्बई फर्किएकी छिन् । प्रस्ताव आए केही फिल्म समेत खेल्ने मनशाय ब्यक्त गरेकी निरुता गत बुधबार खाली हात मुम्बई फर्किएको बुझिएको छ ।
फिल्मीखबर , काठमाडौ, 2012-01-03, मंगलवार
एक बर्ष अघि रेड स्टूडियोको स्थापना र चलचित्र काठमाण्डूको अडियो लन्च समारोहमा निर्देशक आकाश अधिकारीले  आफ्नी फिल्मकी अभिनेत्री तर्फ लछित गर्दै भनेका थिए, 'स्पेसल्ली थ्याकंस फर माई गर्लफ्रेण्ड संयूक्ता' र त्यो भने लगत्तै नै उनले टाउको हात राख्दै 'ए मेरो फिल्म भित्रकी गर्लफ्रेण्ड' भनेर  कुरा सच्याएका थिए ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-02, सोमवार
संकटकाल भन्ने शब्द सुन्ने बित्तिकै सबैको मनमा डर पैदा हुनु स्वाभाविक नै हो किनकी देशमा धेरै पटक संकटकाल घोषणा भएका छन् र जनता त्रशित भईसकेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-02, सोमवार
आईतबार देखि देशभर चलेको शितलहर तथा हुस्सुका कारण सम्पूर्ण सिनेमाको आउटडोर छायाकंन प्रभावित भएको छ । आउटडोर छायाकंन प्रभावितसंगै ईनडोर छायाकंनमा खुम्चिएको नेपाली सिनेमाको काम दैनिक ११ घण्टे लोडसेडिङले गर्दा थप मारमा परेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-02, सोमवार
महंगा भएर कारण आलोचना खेपिरहेका अभिनेता आर्यन सिग्देलेको फ्यानफलोइङ जति धेरै छ फिल्म नगरीमा पनि उनको अभिनयको  तारिफ नगर्ने सायदै छन् ।
Results : 21667 - 21672 of 23714
Most Visited News (monthly)