Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21631 - 21636 of 23714
फिल्मीखबर, काठमाण्डौ, 2012-01-12, बिहिवार
चलचित्रको व्यवसाय दिन प्रतिदिन खस्कदैं गईरहेको अवस्थामा चलचित्र एकआपसमा भिड्नु पक्कै पनि दु:खको कुरा हो । चलचित्र एकआपसमा भिड्दा त्यसले न निर्मातालाई फाईदा पुर्‍याउँछ न त कलाकार र प्राबिधिकलाई ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-12, बिहिवार
द स्काई मुभिजले काठमाण्डूको एउटा कथामा फिल्म त बनायो तर कंक्रिडको जंगलले परिचित यो राजधानीमा त्यस्ता कथा असंख्य रूपमा अझै रहेको भन्दै उक्त मुभिजले विद्यार्थीको माध्यमबाट सुरू गरेको  काठमाण्डूको नयाँ कथा खोज्ने कार्य जारी रहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-12, बिहिवार
एक दशक अघि रिलिज भएको चलचित्र 'साथी' मा करिश्मा मानन्धरसंग 'आई लभ यू' भन्न सिकेका अभिनेता राजेश हमालले फेरी एक पटक आई लभ यू भन्ने भएका छन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2012-01-12, बिहिवार
गोपाल भुटानी फाउन्डेसन खोल्ने बिषयमा विवाद बढेपछी दुई फाईट मास्टर राजेन्द्र खड्गी र योगेन्द्र श्रेष्ठ बीच हात हालाहाल भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-12, बिहिवार
चलचित्र 'छबिलाल कन्जुस छैन' बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुमिना घिमिरे हाल सम्पर्क बाहिर रहँदा सोही चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा चिन्तित भएका छन् ।
काठमाण्डौ, फिल्मीखबर, 2012-01-11, बुधवार
भ्यालेनटाईनको मौकामा  फागुन पाँच गते देखि देशब्यापी रिलिज हुन लागेको  चलचित्र मिस यूको हल ट्रेलर सार्वजनिक गरिएको छ ।
Results : 21631 - 21636 of 23714
Most Visited News (monthly)