Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21613 - 21618 of 23714
फिल्मीखबर, काठमाण्डौ, 2012-01-16, सोमवार
एकातिर सिनेमाको रिलिजको काउन्टडाउन सुरू भैसक्दा पनि हिरोईन सुमिना घिमिरे सम्पर्क बाहिर भएपछी निर्देशक ज्ञानेन्द्र देउजा चिन्तित छन्  भने अर्कोतिर स्वदेश प्रिमियर हुनु अघि यूएईमा पहिलो पटक आफूद्धारा निर्देर्शित सिनेमा 'छविलाल कन्जुस छैन' रिलिज हुने भएपछी  उनी निकै मख्ख पनि छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-16, सोमवार
पहिले पहिले चलचित्रको पर्दामा देखिने नायिकालाई हिरोनी भन्ने गरिन्थ्यो । हुनत अहिले पनि बिशेष गरी गाउँले परिवेशमा नायिका अर्थात हिरोईनलाई हिरोनी भन्ने गरेको पाइन्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-16, सोमवार
हुन त रेखा थापाले गीत नगाएकी हैनन् तर उनले गाएका चार वटा गीत त्यति चर्चामा छैनन् । चर्चा नपाएको आफ्नो स्वरलाई तिखार्दै  रेखाले अब जादुमयी आफ्नो आवाजलाई दर्शकको मुखमा झुण्डाउने प्रयास गर्दैछिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-16, सोमवार
चलचित्र 'के यो माया हो' मा बाबु नामको खलपात्रको भुमिकामा देखिएका अनुराग मान सिंह कुवँरले आफ्नो अभिनय क्षमता देखाएका कारण उनी निर्देशकको नजरमा पर्न थालेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-16, सोमवार
गत बर्षको चर्चित चलचित्र 'बाटो मुनिको फूल' का निर्माता राजेश घतानीलाई ज्योतिषले बिबाह पूर्व फिल्म बनाउँदा राम्रो नहुने बताईदिए पछि उनी बिबाहको तयारीमा जुटेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-15, आईतवार
चलचित्र बिकास बोर्डको रिक्त एक सदस्यका लागि निर्माता संघबाट एक प्रतिनिधि पठाउने बिषयको विवाद सोमबार टुङ्गो लाग्ने छ ।
Results : 21613 - 21618 of 23714
Most Visited News (monthly)