Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21619 - 21624 of 23714
फिल्मीखबर, काठमाण्डौ, 2012-01-15, आईतवार
सिनेमामा मात्र ब्यस्त रहने कलाकारहरू पछिल्लो समय समाजसेवामा पनि सक्रिय हुन थालेका छन् । कोही ब्यक्तिगत रूपमा सक्रिय छन् त कोही विभिन्न संघसंस्थाको आग्रहमा आफूलाई समाजसेवी बनाईरहेका छन्  ।
अर्पण ढकाल, धरान, 2012-01-15, आईतवार
माघे संक्रान्तिको बिदा खाने दाउ सहित पुष २९ बाट चार नयाँ चलचित्रहरु प्रदर्शनमा आएका थिए । ति मध्ये चलचित्र बजार र लूट देशभर एकसाथ रिलिज भएको छ भने मस्ती काठमाडौँ उपत्यका र सडक उपत्यका बाहिरका हलहरु मार्फत प्रदर्शनमा आएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-15, आईतवार
साँस्कृतिक कार्यक्रममा आ-आफ्नो प्रस्तुती पस्कन एक दर्जन भन्दा बढि कलाकार अमेरिका प्रस्थान गर्दैछन् । छुट्टाछुट्टै गरि दुई टिम फरक कार्यक्रमका लागि अमेरिका प्रस्थान गर्दैछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-15, आईतवार
सिनेमाको सुटिङमा करिब १८ घण्टा ब्यस्त रहने महानायक राजेश हमाल शनिबार साँझ आफ्नो बिजी सेड्यूललाई पर सार्दै गुरूकुलमा प्रदर्शन गरिएको अन्तिम नाटक 'अग्नीको कथा' हेर्न पुगेका थिए  ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-14, शनिवार
कसैको नाम आफ्नो छातिमा खोपाउनु भनेको कि त उ त्यो व्यक्तिको फ्यान हुन्छ कि त प्रेमिप्रेमिका । हैन भने जो कोहीले आफ्नो छातिमा अर्काको नाम बिनासित्तै पक्कै लेख्दैन ।
अनुप भट्टराई , काठमाण्डौ, 2012-01-14, शनिवार
करिब चार करोड बराबरको गोपाल भुटानी फाउन्डेसन खोल्ने बिषयमा  द्धन्द कलाकार संघमा देखिएको विवाद साम्य भएको छ । अध्यक्ष योगेन्द्र श्रेष्ठलाई समेत निलम्बन गर्ने मोडमा पुगेको उक्त विवाद शनिबारको बैठकबाट सहमतिमा टुगीएको हो ।
Results : 21619 - 21624 of 23714
Most Visited News (monthly)