Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21607 - 21612 of 23714
फिल्मीखबर, काठमाण्डौ, 2012-01-18, बुधवार
गत शनिबार राखिएको आँखा हेरेर चिन्नुस को हुन् यि हिरो ? भन्ने स्तम्भमा नायक दिलिप रायमाझीको तस्विर भनेर चिन्नुहुने सम्पूर्ण पाठकहरूलाई धेरैधेरै धन्यवाद ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-18, बुधवार
यो चिसो चिसो मौसममा जसरी अहिले चलचित्र लूटले दर्शकहरूलाई तताई रहेको छ त्यसैगरी चलचित्र 'मिस यू' का गीतसंगित अनि प्रोमोहरूले पनि दर्शकलाई तताई रहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-18, बुधवार
दुई चलचित्र 'वान डे' र 'कसम' निर्माण गरेका रामप्रसाद रिजालले आफ्नो जन्मदिनको अवसर पारेर आज बिहान नयाँ चलचित्र 'धुँवा' को निर्माण घोषणा गरे । घोषणासँगै उनले चलचित्रको गीत रेकर्डिङ कार्य पनि शुरू गरे ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-17, मंगलवार
उपयूक्त नाम नपाएको भन्दै छटपटिरहेका निर्देशक नरेश पौडेलले पोखरा पुगेर आफ्नो नयाँ प्रोजेक्टको नाम जुराएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-17, मंगलवार
गत पौषको पहिलो साता फिल्मीखबरले गायिका मल्लिका कार्की र हिरो दिवस उप्रेतीको दोष्तीको बारेमा समाचार प्रकाशित गरेको थियो । जस अनुरूप उक्त दोष्तीको निकटता ज्यादै रहेको आज आएर प्रमाणित भएको  छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-01-17, मंगलवार
प्रदर्शनको तयारीमा रहेको चलचित्र 'मेरो बेस्ट फ्रेण्ड' रफ ड्राफ्ट पोस्टरलाई रिलिज गर्दै निर्देशक प्रशन्न पौडेलले कमेण्टको अपेक्षा गरेका छन् ।
Results : 21607 - 21612 of 23714
Most Visited News (monthly)