Most Recent News Headlines
Results : 21535 - 21540 of 23714

फिल्मीखबर, काठमाण्डौ, 2012-02-02, बिहिवार
भक्ति होस् त ठूल्दाईको जस्तो । उही हाम्रा ठूल्दाई उर्फ शिव श्रेष्ठ क्या जो साईराम भक्त हुन् । उठ्दा, सुत्दा, जहाँ हिंडे पनि जसलाई भेटि पनि सुरूमा उनी भनिहाल्छन् 'साईराम' ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-02, बिहिवार
माघ २० गते शुक्रबारबाट दुई फरक धारका चलचित्र प्रदर्शनमा आउँदैछन् । काठमाण्डूलाई नजिकबाट नियालेको चलचित्र 'काठमाण्डू' र पैसाको लोभलालचलाई देखाईएको कमेडी धारको चलचित्र 'छबिलाल कन्जुस छैन' एकैसाथ राजधानीमा सिनेमा घरमा व्यवसायिक प्रतिष्पर्धा गर्दैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-02, बिहिवार
बक्स अफिस स्थापनामा चलचित्र निर्माता संघ र चलचित्र बिकास बोर्डले चासो नदिंदा कुन सिनेमाले कति कलेक्सन गर्यो भन्ने बिषयमा आधिकारिकता नहुँदा कलेक्सनको बिषयमा मिडिया पिच्छे विभिन्न भनाईहरू आईरहन्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-01, बुधवार
अन्तत डेढ महिने लामो कसरत पश्चात द स्काई मुभिजले काठमाण्डू रिलिजको छेकोमा तय गरेको काठमाण्डूको बदलिदो तस्विर नामको अन्तर कलेज नाटक प्रतियोगिता बुधबार सम्पन्न गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-01, बुधवार
फेब्रुअरी महिनालाई चलचित्र मिस यू युनिटले 'मिस यू मन्थ' भन्दै आज फेब्रुअरी १ तारिखबाट काउन्टडाउन शुरू गरेको छ ।

फिल्मीखबर, क्वालालम्पुर, 2012-02-01, बुधवार
उध्रेको चोली आईटम गर्ल नायिका शुष्मा कार्कीको चर्चा अहिले व्यापकै छ । लूटको आईटम गीतले भन्दा बढि चर्चा अहिले उनले लगाएको भित्री कपडाको छ ।
Most Visited News (monthly)

