Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21541 - 21546 of 23516
फिल्मीखबर, काठमाण्डौ, २०६८ पौष १, शुक्रवार
साउन्डमा समस्या आएपछी काठमाण्डौँको चाबहिल स्थित गोपीकृष्ण मुभिजले 'द युगदेखि युगसम्म' को सवै टिकट फिर्ता पर्ठाईदिएको छ । सदाको शुक्रबार झै आजदेखि राजधानीका १७ वटा सिनेमा घरमा प्रदर्शनमा आएको उक्त चलचित्रको प्राजेक्सनमा समस्या आएपछी गोपीकृष्णले सो चलचित्र नचलाउने निर्णय गरेको हो ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २९, बिहिवार
 रिलिज हुन लागेको चलचित्र 'माई लाईफ' का प्रोड्यूसर सुरज आरडीले नायिका झरना थापालाई एग्रीमेन्ट अनुसारको बाँकी पारिश्रमिक दिने भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २९, बिहिवार
अभिनेत्री निरूता सिंह अस्वस्थताको बाबजुत 'द गेम' को प्रोमोशनमा सघाउन आज काठमाण्डू ओर्लिएकी छिन् ।     एघार बजे भनिएपनि फ्लाईट डिले भएपछी उनी १ बजे मात्र त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल ओर्लिएकी थिईन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २९, बिहिवार
दुई चलचित्र 'मलाई मन पर्‍यो' र 'फर्कि आऊ' को प्रोमोशनमा नदेखिएकी नायिका निरूता सिंहलाई निर्देशक रक्षा सिंह राणाले चलचित्र 'द गेम' को प्रोमोशनमा उपस्थित गराउन सफल भएकी छिन् ।
अनुप भट्टराई, काठमाण्डौ, २०६८ मंसिर २९, बिहिवार
जसरी बलिउडमा रजनी कान्तका फ्यानहरूले उनीमा आधारित भएर विभिन्न जोक्सहरू बनाए त्यसैगरी महानायक राजेश हमालका फ्यानहरूले पनि नेपालमा उनीसंग सम्बन्धीत भएर राजेश हमाल जोक्स नामक फेसबुक पेज नै खोलिदिए ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर २८, बुधवार
पछिल्लो समयमा ठूला पर्दाका कलाकारहरू सानो पर्दा तिर अलि बढि नै आकर्षित हुन थालेका छन् ।
Results : 21541 - 21546 of 23516