Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21529 - 21534 of 23517
फिल्मीखबर, काठमाण्डौ, २०६८ पौष ४, सोमवार
 गायिका मल्लिका कार्की संगीतकार आलोकश्री को मिल्ने साथी भएको कुरा त सवैलाई थाहाँ छ  तर उनको अर्को निकट साथी पनि रहेछन भन्ने प्रमाण फिल्मीखबरले फेला पारेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ पौष ४, सोमवार
 दुई  बर्ष अघि बैबाहिक बन्धनमा बाधिएका गायक प्रमोद खरेललाई पुत्र लाभ भएको छ ।      आज बिहान साढे नौ बजे उनको श्रीमती दीपाले उनलाई पहिलो सन्तानको रूपमा छोरा उपहार स्वरूप दिएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ पौष ४, सोमवार
अन्य दिनमा समेत  नेपाली सिनेमाको बिजनेस राम्रो हुन नसकिरहेको अवस्थामा सोमबार नेपाली काँग्रेसले आहृवान गरेको नेपाल बन्दले सिनेमाको विजनेसमा प्रत्यक्ष  असर पुर्‍याएको छ ।    बन्दका कारण  फुर्सद भएपनि यातायात ठप्प  हुँदा दर्शक सिनेमा हलसम्म पुग्न सकेका छैनन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ पौष ३, आईतवार
प्रबिधिको सदुपयोग गर्दै लेखक तथा निर्देशक सुरज सुब्बा 'नाल्बो' ले चलचित्र 'फेसबुक' को सुटिङको साथसाथै सम्पादन कार्यलाई पनि अगाडी बढाएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ पौष ३, आईतवार
स्वर्गीय संगीतज्ञ नातिकाजी श्रेष्ठको ८७ औँ जन्मजयन्तीको अवसरमा आज काठमाण्डूमा आयोजित पुरस्कार वितरण एवं सम्मान कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटाले  कलाकारको श्रृजनालाई सरकारले संरक्षण गर्न चासो नदिएको भन्दै सरकारप्रति गुनासो ब्यक्त गरेका छन् ।
श्रवण देउवा, कैलाली, २०६८ पौष ३, आईतवार
कैलालीको धनगढीमा हुन लागेको 'सुदूरपश्चिम सांस्कृतिक देउडा महोत्सव' मा महानायक राजेश हमाल र नायिका रेखा थापाले सहभागिता जनाउने भएका छन् ।
Results : 21529 - 21534 of 23517