Most Recent News Headlines
Results : 21511 - 21516 of 23994

फिल्मीखबर, काठमाण्डौ, 2012-04-10, मंगलवार
साङगीतिक विद्यामा नेपालको प्रतिनिधित्व गर्दे गिनिज बुकमा आफ्नो नाम दर्ता गराउन प्रयासरत गायक राजेश पायल राईले फेरी नयाँ दौडाहा सुरु गरेका छन् ।

फिल्मीखबर,, काठमाण्डौ,, 2012-04-10, मंगलवार
मुहुर्तको अघिल्लो दिन स्कुटु दुर्घटनामा परेकी हिरोईन नीता ढुङ्गगानाको स्क्रयाच भएको गाला पूरानो अवस्थामा नआएपछी उनको हातबाट मेरो भ्यालेन्टाईन प्रोजेक्ट गुमेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-10, मंगलवार
ब्राण्डेडको रूपमा स्थापित शिब रेग्मी नाम अहिले डगमगाउन थालेको छ । त्यसैले आफ्नो ब्राण्डेड नामलाई जोगाउन शिबले एक पटक सोच्न पर्ने बेला आएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-09, सोमवार
तय गरिएको कार्यक्रममा शोहरू थपिने लक्षण देखिएपछी तीतो सत्य यूनिटले महानायक राजेश हमाललाई धेरै एपिसोडमा देखाउने सम्भावनमा न्यून रहेको जनाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-09, सोमवार
बधाई छ रेखा फिल्मसलाई जसले छैठौ प्रोजेक्टबाट पनि सफलता हासिल गर्ने लक्षण देखाएको छ । मार्केट शून्य भएको अवस्थामा गत दशैमा रिलिज भएको सो ब्यानरको फिल्म अन्दाजले लगानी सेभ गरेर जसरी प्रशंशा पाएको थियो त्यसैगरी रावणले पनि प्रोड्यूसरको गोजी तताउने प्रबल लक्षण देखाएको छ ।

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2012-04-09, सोमवार
केपी फिल्म्सको व्यानरमा निर्माण भएको फिल्म 'के म तिम्रो साथी वन्न सक्छु' को आईतवार मलेसियामा प्रिमियर गरिएको छ । मलेसियाको शहर रावाङमा रहेको पावागम सिनेमा हलमा फिल्मको प्रिमियर गरिएको हो ।
Most Visited News (monthly)

