Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21523 - 21528 of 23714
फिल्मीखबर, काठमाण्डौ, 2012-02-05, आईतवार
हिरोईन करिश्मा मानन्धर तथा उनका पति एवं निर्माता विनोद मानन्धरलाई पितृशोक परेको छ । दुईसातादेखि  अस्वस्थ रहेका विनोदका पिता ईश्वर मानन्धरको गए राति लण्डनमा निधन भएको बताईएकेा छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-05, आईतवार

जव जव काजोल फिल्मसको ब्यानरबाट भुवन केसीको चलचित्र रिलिज हुन्छ तव–तव उनको फिल्मी झट्काहरूले सिनेमा उद्योग तताउन धेरै समय लगाउदैन । उत्कृष्ट फिल्म मेकरको पक्तिमा गनिएका भुवनको डेढ बर्षे पालो पर्खाईबाट सिनेमा रिलिज हुदैछ ।

सुमन वाग्ले, काठमाण्डौ, 2012-02-04, शनिवार
हिजो शुक्रबारबाट राजधानीका डेढ दर्जन सिनेमा घरमा प्रदर्शन भईरहेको चलचित्र 'काठमाण्डू' ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । चलचित्र हेरेका अधिकांश दर्शकले कथाबस्तु र प्रस्तुतीकरणको साथमा भिडियो क्वालिटीको खुलेर प्रशंशा गरेका छन् ।
रामचन्द्र नेपाल, क्वालालम्पुर, 2012-02-04, शनिवार
ठुलो चलचित्र मात्र होइन यदि राम्रो डकुमेन्ट्री वनाउने हो भने सफल रुपमा प्रदर्शन हुन सक्दौ रहेछ भन्ने यतिवेला मलेसियामा रहेका दर्शकहरुलाई सोध्दा पनि हुन्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-04, शनिवार
डकुमेन्ट्री टेलिचलचित्र हुदै चलचित्रको निर्माण तथा निर्देशन गर्न थालेका शंकर घिमिरे यतिबेला दोधारमा छन्  । उनको पहिलो निर्देशन तथा निर्माण रहेको चलचित्र 'विष' विदेशमा प्रदर्शन भएपनि नेपालमा भने सोचेजति सफलता प्राप्त सकेन ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-04, शनिवार
नायक आर्यन सिग्देल आज भोली निकै कम सुत्ने गरेका छन् । उनी आफैं भन्छन्, 'म हिजो पनि जम्म ३ घन्टा सुतें ।' थोरै समय सुत्नुको कारण भने उनले खुलाएनन् ।
Results : 21523 - 21528 of 23714
Most Visited News (monthly)