Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21517 - 21522 of 23714
युबराज निरौला/सुशील कार्की , दमक, 2012-02-06, सोमवार
बिग बजेट भनेर प्रचार प्रसार गरिएको चलचित्र आई एम सरी यहि माघ २७ गते नेपालभर रिलिज हुँदैछ । भ्यालेन्टाइन डेलाई मध्यनजर गर्दै यो सिनेमा शुक्रबारदेखि रिलिज गर्न लागिएको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-06, सोमवार
एकैसाथ सुटिङ शुरू भई एकैसाथ इन्डक्ल्याप गरिएको चलचित्र 'थ्री लभर्स' र 'फेसबुक' को सम्पादन पनि एकैसाथ भईरहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-06, सोमवार
अभिनेत्री सुशिला रायमाझीको निधन भएको आज १३ दिन भएको छ  । यहि तेह्रौ पुण्य तिथिका अबसरमा चलचित्र कलाकार संघले उनी प्रति समर्पित गर्दे श्रद्धाञ्जली कार्यक्रम समेत आयोजना गर्दैछ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-06, सोमवार
आगामी शुक्रबार कतारको दोहामा हुन लागेको चलचित्र 'मिस यू' को ग्राण्ड प्रिमियरका लागि फिल्मीखबर डटकमका प्रधान सम्पादक सुमन गैरे कतार पुगेका छन् । आईवार साँझको विमानबाट उनी कतार उडेका  हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-05, आईतवार
नेपाली चलचित्र राजकुमारबाट चलचित्र निर्देशनको यात्रा तय गरेका निर्देशक शोभित बस्नेतले दुई   दर्जनौ नेपाली चलचित्र निर्देशन गरि सकेका छन ।  बस्नेतले पछिल्लो समयमा चलचित्रको निर्माण समेत गर्दै आएका छन ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-05, आईतवार
नेपाली चलचित्रको बिकास र प्रबर्धनका लागि भनेर सरकारी तवरबाट स्थापना गरिएको सस्था चलचित्र बिकास बोर्डले क्रमिक रुपमा विभिन्न निती तथा कार्यक्रमहरु सार्वजनिक गर्दै आएको छ ।
Results : 21517 - 21522 of 23714
Most Visited News (monthly)