Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21505 - 21510 of 23714
फिल्मीखबर, काठमाण्डौ, 2012-02-09, बिहिवार
चलचित्र उद्योगलाई उत्थान एवं मर्यादित बनाउने उद्देश्य अनुरुप सरकारले १६ बुदे चलचित्र नीति सार्वजनिक गरेको छ । संचार मन्त्रालयको वेवसाईटमा सार्वजनिक नीतिमा कला सस्कृति शिक्षा र मनोरंजनलाई प्रवद्र्धन गरी स्वच्छ मनोरंजनको रुपमा चलचित्रलाई ब्याख्या गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-09, बिहिवार
२०६९ बैशाख पन्ध्र गतेको देशब्यापी रिलिज डेटसंगै चलचित्र 'भैहाल्छ नि' को टाईटल गीतबाट प्रोमोशन सुरू गरिएको छ ।
सुशील कार्की/बिरोध पोखरेल, दमक, 2012-02-09, बिहिवार
नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापा दमकमा आयोजित आदीबासी जनजाती सांस्कृतिक महोत्सवमा  सहभागी भएर दर्शकलाई निकै मनोरञ्जन प्रदान गरिन् । रेखा थापा आउने भनेपछि महोत्सवमा दर्शकको घुइचो   उर्लेको थियो ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-08, बुधवार
एक, दुई, तिन हैन अठार महिना लगाएर खिचिएको सिनेमा आई एम सरी जति बिगबजेटमा बनेको छ त्यति नै उक्त सिनेमासंग सम्बन्धीत सिनेकर्मीको भबिष्य पनि उक्त चलचित्रसंगै जोडिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-08, बुधवार
चलचित्रको सफलाका लागि सम्वन्धित चलचित्रकर्मीले देवी देवताको दर्शन गर्ने गरेको पाईन्छ । अझ कतिले त चलचित्रको सफलताको लागि मन्दिरमा नरिवल फोडेर चलचित्रको सफताको लागि प्राथना समेत गरेको  समेत पाईन्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-08, बुधवार
अमेरिका सपनाको देश । अझ गरिब मुलुकका जनतालाई अमेरिका स्वर्ग बराबर  । तर ठूलो सपना बोकेर ग्रिनकार्ड मोहले तानिएकी अभिनेत्री यूना उप्रेतीलाई फ्रष्टेशन भएको छ ।
Results : 21505 - 21510 of 23714
Most Visited News (monthly)