Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21493 - 21498 of 23994
अर्पण ढकाल, धरान, 2012-04-13, शुक्रवार

नयाँ वर्षको बिदा खाने दाउमा रिलिज भएका फिल्महरुले आज देशभरका हलहरुमा उत्साहजनक व्यापार गरेका छन् । २०६९ सालको पहिलो रिलिज फिल्मको रुपमा मृगतृष्णा आज देशब्यापी रुपमा रिलिज भएको थियो ।

फरक कोण, काठमाण्डौ, 2012-04-13, शुक्रवार

गत चैत्र १८ गते भएको नेफ्टा अवार्डमा खुसुक्क क्यामेरा छिराएर माहोललाई आफ्नो क्यामेरामा कैद गरेका रोज राणाले ती दृश्य खिच्न प्राविधिक संघका उपाध्यक्ष मनोज केसीलाई ५१ हजार तिरेको खुलाशा गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-13, शुक्रवार

सबैले सोचे भन्दा फरक रूपमा प्रस्तुत हुँदै फिल्म 'रावण' ले आज कलेक्सनमा रेकर्ड नै राखेको छ । मूल धारको फिल्मको दिन सकिएको अनुमान लगाउँदै गर्दा रावणले आज शुक्रबार एक दिनमै करिब ६० लाखको कलेक्सन गरेको बितरक नरेन्द्र महर्जनले फिल्मीखबरलाई जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-13, शुक्रवार

यस वर्ष २०६८ मा पनि फिल्म क्षेत्रले केही महत्वपूर्ण व्यक्तित्वको निधन खेप्नुपर्‍यो । जसकारण नेपाली फिल्म उद्योगलाई अपुरणीय क्षति भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-13, शुक्रवार

क्यू सिस्टम औपचारिक रूपमा खारेज भैसकेको छैन तर बालाजुमा रहेको गंगा हलका सञ्चालक मदनमान बज्राचार्यसंग निर्माता संघका पदाधिकारीको विवाद भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-13, शुक्रवार

आधा दर्जन बढी म्यूजिक भिडियोमा अनस्क्रिन जोडी भएर देखा परीसकेका हिरो विमलेष अधिकारी र केकी अधिकारी अब फिल्ममा पनि जोडी भएर देखा पर्दैछन् ।

Results : 21493 - 21498 of 23994