Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21481 - 21486 of 23714
श्रवण देउवा, कैलाली, 2012-02-15, बुधवार
कैलालीको धनगढीमा सुबिधा सम्पन्न र नयाँ व्यवस्थापनका साथ सरस्वती चलचित्र मन्दिर संचालन हुने भएको छ । द्वन्द्वकालमा बिभिन्न कारणले बन्द भएको उक्त चलचित्र मन्दिर पुनः नयाँ व्यवस्थापनका साथ संचालन हुने भएको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-15, बुधवार
मंगलबार भ्यालेन्टाईन्स डे जति महत्पूर्ण भएर सिने सेलिब्रेटीका लागि देखियो त्यति नै महत्वपूर्ण भएर मंगलबारको साँझ सुष्मा कार्कीले खुशीका भावहरु साथीभाई र परिवारमाझ साटिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-14, मंगलवार
फागुन पाँच गते देखि रिलिज हुन लागेको चलचित्र 'मिस यु' लाई अभिनेता दिलिप रायमाझीले निर्माण गरेका हुन् । चलचित्रमा उनले जोखिम मोल्दै नम्रता श्रेष्ठलाई फिल्ममा कमब्याक गराए ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-14, मंगलवार
कुनै समय अभिनेत्री निशा अधिकारीको लभ अफएयर गसिपका पात्र बनेका निर्देशक निरक पौडेलले भ्यालेन्टाईन डेको मौकामा प्रेमिका अनिशा थापासंग ईन्गेजमेन्ट गरेका छन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2012-02-14, मंगलवार
स्त्री, प्रेम र विवाहको बारेमा खुलेर नबोल्ने महानायक राजेश हमाललाई ढल्किएको उमेरसँगै जवानीले छुँदैछ । ४८ बर्षे हमाल मंगलबार दिनभर काभ्रेपलाञ्चोकमा चलचित्र 'धडकन भित्र' को सुटिङ सेटमा ब्यस्त रहने छन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2012-02-14, मंगलवार
समयले आज मलाई उसको याद दियो, विछोडले आज एक्लो हुँदा त्यही कुराले मन छोयो उसको प्यारो झझल्को हृदय भरी छदैछ नि सुनसान विरान आज मेरो जिन्दगीमा केवल उसकै कमी......   माथिका हरफरहरू आर्यनले सोमबार मध्यरातमा फेसबुक वालमा अपलोड गरेको आफू अभिनित चलचित्र 'कोही मेरो ' को एक गीतको केही अशं हो ।
Results : 21481 - 21486 of 23714
Most Visited News (monthly)