Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21463 - 21468 of 23715
फिल्मीखबर, काठमाण्डौ, 2012-02-19, आईतवार
एक महिना अघि रिलिज भएको सिनेमा परिचयमा भारतीय अभिनेत्री मोनिका बेदीले फिल्म खेलेको प्रसङ्गले सिने बजार तातेको थियो तर मोनिकाले सोही फिल्मका निर्देशकलाई पाँच लाख माग्दै धम्काएको प्रसङ्ग पुनः बाहिर आईदिदा एक पटक परिचय यूनिटको चर्चा फेरी चलेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-19, आईतवार
सिनेमाको बजार सुध्रिएको संकेत फेरी एक पटक देखापरेको छ ।  लुट र आई एम सरीले जसरी ग्रस कलेक्सनमा आफूलाई अब्बल तुल्याए सोही अनुरुप गत शुक्रबार देखि रिलिज भएको सिनेमा मिस युले तीन दिनमा ३२ लाख ग्रस पार गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-19, आईतवार
पहिलो साताको सफलतासंगै आई एम सरीका जोडी आर्यन र केकी देश दौडाहामा निस्किएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-18, शनिवार
सफल निर्देशकले परिचित शिव रेग्मीले आफ्नो पिता खगराज रेग्मीलाई गुमाएका छन् । ८५ बर्षे सुगर रोगी उनका पिताको निधन फागुन १ गते चितवन स्थित भरतपुर अस्पतालमा उपचारको क्रममा भए पनि शोक परेको खबर शनिबार मात्र थाहा भएको हो ।
सन्तोष काफ्ले, धरान, 2012-02-18, शनिवार
मोहनी लाग्ला है गाउँले बोलीले....मोहनी लाग्ला है राजेशपायलको स्वरले....   यस्तै भयो शनिबारको कर्न्सटमा जहाँ राजेशपाल राईको स्वरले धराने दर्शक मन्त्रमुग्ध भए ।
सुशील कार्की/बिरोध पोखरेल, दमक, 2012-02-18, शनिवार
नेपाली चलचित्रमा संकट लाग्ने स्थिति हुँदाहुँदै एकाएक उत्कृस्ट चलचित्रहरु प्रदर्शनमा आउन थालेका छन् । जुन कुरा सम्पूर्ण चलचित्र उधोग, यसमा कार्यरत सम्बन्धित व्यक्ति र दर्शकका लागि खुसीको कुरा पनि हो ।
Results : 21463 - 21468 of 23715
Most Visited News (monthly)