Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21475 - 21480 of 23994
फिल्मीखबर, काठमाण्डौ, 2012-04-17, मंगलवार

एउटै समयमा सुटिङ शुरू गरि एकै दिन इण्डक्ल्याप गरिएको दुई फिल्म 'थ्री लभर्स' र 'फेसबुक' को रिलिज डेट पनि एउटै हुने भएको छ । नरेन्द्र महर्जनले वितरणको जिम्मा लिएको 'थ्री लभर्स' साउन १२ गते रिलिज हुने तयारीमा छ भने वितरक फाईलन नगरिएको 'फेसबुक' लाई निर्माता सुनिल कुमार थापाले साउन १५ गते रिलिज गर्ने तयारी गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-16, सोमवार

२०६८ सालको अन्त्य तिर मात्र नेपाली फिल्म इन्डट्रीले व्यापारिक सफलता हात पार्यो । तर ०६९ को शुरूवात मै नेपाली फिल्महरूले व्यापारिक सफलता हात पार्ने अनुमान लगाईएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-16, सोमवार

मलेसियामा प्रिमियर भई दर्शकको राम्रो प्रतिक्रिया पाएको फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' लाई इजरायलमा पनि रिलिज गरिंदैछ । आउँदो शुक्रबार इजरायलको बारबोर हलमा हुन लागेको फिल्मको बिशेष प्रदर्शनीका लागि निर्माता कृषा चौलागाईँ भोली साँझ त्यसतर्फ प्रस्थान गर्दैछिन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-04-16, सोमवार

अफिशियल एनाउन्समा साहाना बज्राचार्य हिरोईन हुने कुरा थियो तर आन्तरिक विवादका कारण साहाना कलिउड बाट बाहिरीएपछि सो प्रोजेक्टमा मोडल सिम्पल खनाल अनुबन्धीत हुने कुरा सार्बजनिक भयो तर कलिउड सिक्काको पाटा पल्टिदै अन्तत सो प्रोजेक्टमा नम्रता श्रेष्ठ फाईनल भएकी छिन् ।

सुमन गैरे, काठमाण्डौ, 2012-04-16, सोमवार

हामी बैबाहिक जीवनमा बाँधिएको पनि १५ बर्ष पुगेछ । थाहै भएन कसरी यो १५ बर्ष स्वर्णिम रूपमा बित्यो । सायद हामी बिचको बिश्वास, आश, भरोसा, सोचाई अनि बुझाई एउटै भएर होला हामी हरेक दिन खुसी र सुखी भयौं ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-16, सोमवार

प्लानेट ३ फिल्म्सले आयोजना गरेको स्क्रिप्ट कम्पिटिशनमा अहिले सम्म ४० स्क्रिप्ट प्रतिष्पर्धाका लागि सहभागी भएको आयोजकले जनाएको छ । स्क्रिप्ट बुझाउन अझै १४ दिन बाँकी रहेकोले आयोजकले अझै धेरै स्क्रिप्ट आउने आश गरेको छ ।


 

Results : 21475 - 21480 of 23994