Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21469 - 21474 of 23714
फिल्मीखबर, काठमाण्डौ, 2012-02-18, शनिवार
गत असोज महिनामा रिलिज भएको नेपाली कथानक चलचित्र 'मेरो लभ स्टोरी' लाई दर्शकले अब डिभिडीमा हेर्न पाउने भएका छन् । चलचित्रको डिभिडीलाई हाईटेक इन्टरटेन्मेन्टले आईतवार बजारमा ल्याउने तयारी गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-17, शुक्रवार
रोज राणालाई अब डन बन्नु छैन, खलनायक बन्नु छैन र दादागिरी देखाउनु पनि छैन । सायद त्यसैले होला ग्याङस्टार बन्ने उनको महत्वकाक्षी सपना पनि तत्कालको लागि स्थगित भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-17, शुक्रवार
राजधानीमो तेस्रो हप्तामा प्रदर्शनरत चलचित्र काठमाण्डू आज शुक्रवारबाट राजधानी बाहिरका प्रमुख दुई स्टेशनहरु पोखरा र  दाङमा पनि प्रदर्शनमा आएको छ  ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-17, शुक्रवार
पहिलो एग्रीमेन्ट अनुरुप तीन शो मात्र दिएको क्यूएफएक्स च्यानललॆ मिस युको बिहानीको शो हाउसफुल भएपछी दुई शो थप गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-17, शुक्रवार
आज शुक्रबार देखि मुलुकभरका करिब ४ दर्जन सिनेमा घरमा चलचित्र 'मिस यू' प्रदर्शन भईरहेको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार अधिकांश हलका पहिलो दिनको पहिलो शो हाउसफुल भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-16, बिहिवार
सिनेमा प्रेमिहरूका लागि तीन बिषय सहितको खुशीको खबर । नेपालको चर्चित ब्यानर गोपीकृष्ण मुभिजले सिनेमा संगीत पारखीका लागि म्युजिक बैंक सरह म्युजिक लाईब्रेरी बिहिबारदेखि सञ्चालनमा ल्याएको छ ।
Results : 21469 - 21474 of 23714
Most Visited News (monthly)