Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21445 - 21450 of 23994
फिल्मीखबर, काठमाण्डौ, 2012-04-22, आईतवार

रियल लाईफमा गरिमा पन्त सोझी युवती हुन् जसलाई  एक्लै हिड्न पनि डर लाग्छ र जो पायो त्यहीसंग बोल्ने आट पनि उनीमा छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-22, आईतवार

जेठ १२ गतेको रिलिज डेट तोकिएको  प्रतिक्षित फिल्म 'मालतीको भट्टी'को शिर्ष गित प्रिमियर गरिएको छ । प्रिमियर गरिएको शिर्ष गीतमा रेखा थापा भट्टी साहुनीको भूमिकामा देखिएकी छिन् । यो गीतमा रेखालाई अन्य फिल्ममा भन्दा पृथक देख्न सकिन्छ ।

फिल्मीखबर, इजरायल, 2012-04-22, आईतवार

शुक्रबार इजरायलको हाहागाना स्थित बारबोर हलमा गरिएको फिल्मको प्रिमियर समारोहमा उपस्थित दर्शकहरूले  'के म तिम्रो साथी बन्न सक्छु' को कथाले छोए पछि मन थाम्न सकेनन् । सबिर श्रेष्ठले निर्देशन गरेको सो फिल्म हेरेर उपस्थित दर्शकहरू रोएनन् मात्र फिल्मको दिल खोलेर प्रशंशा पनि गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-22, आईतवार

आन्तरिक राजश्व कार्यालयले लुट, चपली हाईट तथा नायकद्धय आर्यन सिग्देल र राजबल्लभ कोईराला माथी छानबिन गर्ने समाचार फिल्मीखबरमा प्रकाशित भएपछि अहिले फिल्मकर्मीहरू तर्सिन थालेका छन् । आफूले कमाएको रकम खुलाउँदै हिड्नेहरू अब लुकाउने तर्फ अगाडी बढ्न थालेका छन् ।
 

विष्णु शाही, सुर्खेत, 2012-04-21, शनिवार

चलचित्र विकाश वोर्डको आयोजनामा पहिलो पटक मोफसलमा भएको राष्ट्रिय चलचित्र महोत्सवमा यतिवेला फिल्म नगरीकी पहिलो नायिका भुवन चन्द, चरित्र अभिनेत्री वसुन्धरा भुसाल, चरित्र अभिनेता निर शाह मात्र हैन द्धन्दनिर्देशक राजेन्द्र खड्की सहित तिन पुस्ते कलाकार उपस्थित छन् ।

फरक कोण, काठमाण्डौ, 2012-04-21, शनिवार

रेखा थापाको डिभोर्स हल्ला चलिरहेका बेला उनका पति छवि ओझाले आर्यनलाई आफ्नो प्रोजेक्टमा दोहोर्‍याउने संकेत गरेका छन् । त्यसैले त शुक्रबार 'सो सिम्पल' को मुर्हुत समारोहमा आर्यनलाई अंगालो मार्दै छविले भन्दै थिए, 'अब खेल्नु पर्छ मेरो फिल्ममा ।'

Results : 21445 - 21450 of 23994