Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21457 - 21462 of 23994
प्रकटकुमार शिशिर, काठमाण्डौ, 2012-04-20, शुक्रवार

आन्तरिक राजश्व कार्यालयले ब्ल्कबस्टर फिल्म लुट, चपली हाइट तथा नायकद्धय आर्यन सिग्देल र राजबल्लभ कोइराला माथी अनुसन्धान गर्ने भएको छ । प्रदर्शनको सय दिन मनाउन लागेको फिल्म लुटले ३ करोड ५० लाख र चपली हाइटले ३ करोड बढि कलेक्सन गरेको निर्माताहरुले सञ्चारमाध्यममा बताएपछि अनुसन्धान शुरु गरिने कार्यालयले जनाएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-19, बिहिवार

नेपाली निर्माताहरूले पब्लिसिटीका लागि भनेर आफ्नो फिल्मको नाममा वेभसाइट बनाउन थालेका छन् । केहि बर्ष यता केहि निर्माताहरूले यो बिषयलाई प्राथमिकतामा राख्न थालेका छन् । यहि क्रममा रिलिजको पूर्व सन्ध्यामा फिल्म 'सायद' को पनि वेबसाइट लञ्च गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-19, बिहिवार

पालो प्रणाली अनुसार नैना रेश भोली शुक्रबारबाट राजधानीका सिनेमा घरमा लाग्नु पर्ने हो तर सो फिल्मलाई एक साता पर धकेलेर भोली इकु व्याक अगेनलाई सोलो रिलिज गर्न दिईंदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-19, बिहिवार

लुट भित्रको मेन क्यारेक्टर हाकु काले उर्फ सौगात मल्लले फिल्म भित्र जसरी आफ्ना साथीहरुलाई छल गरी बैंकबाट लुटिएको रकम लिएर फरार भएका थिए त्यसैगरी उनी बास्तविक जीवनमा पनि बेईमान रहेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-19, बिहिवार

फेसन टेलिभजन हेर्दा सायद तपाईहरूले याद गर्नु भएको होला विश्वका चर्चित मोडलहरूले एउटा प्रोडक्टको विज्ञापन गरेको जसको प्रयोग स्वयं उनीहरूले पनि गर्ने गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-19, बिहिवार

साथी म तिम्रोमा उत्कृष्ट अभिनय गरेका कारण चाईल्ड हिरो शिर्षक सापकोटाले थप दुई प्रोजेक्ट पाएका छन् । शिव रेग्मीको निर्देशनमा बैशाख १५ गते देखि फ्लोरमा जाने 'शो सिम्पल' र विकास आचार्यको 'यो मन त मेरो नेपाली हो' मा उनी पुनः देखिदैछन् ।

Results : 21457 - 21462 of 23994