Most Recent News Headlines
Results : 21433 - 21438 of 23716

फिल्मीखबर, काठमाण्डौ, 2012-02-27, सोमवार
चैत्र २० गते प्रदर्शन हुने भनिएको चलचित्र 'विरासत' को गीतलाई फिल्मीखबरले प्रिमियर गरेको छ । गोबिन्द गौतमको शब्द तथा बिपिन आचार्यको संगीतमा राजेश पायल राई र माण्डवी त्रिपाठीको स्वर रहेको सो प्रिमियर गीतमा नायिका सोनिया केसी र नवनायक जिके शर्माले अनस्क्रिन रोमान्स गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-27, सोमवार
चलचित्र 'मेरो बेस्ट फ्रेण्ड' डेब्यू नायिका प्रियंका कार्कीले आज आफ्नो २५ औं जन्मदिन मनाउँदै छिन् तर कसरी मनाउँदै छिन् उनी आफैलाई थाहा छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-27, सोमवार
बदलिंदो समय अनुरूप आफूलाई बदल्दै केही कलाकारहरूले निजि वेभसाईट सञ्चालनमा ल्याएका छन् । यध्यपी आफूलाई बदल्दै उनीहरूले वेभसाईट सञ्चालनमा ल्याए पनि पर्याप्त विवरणको अभवा देखिदा वेभसाईट रहर मात्र रहेको देखिएको छ ।

शैलेन्द्र कठायत, दोहा, 2012-02-26, आईतवार
पछिल्लो समय निकै चर्चामा रहेका नायक जीवन लुईटेल आफू अभिनित चलचित्र 'म तिम्रो भईसकें' प्रदर्शनका लागि कतार आउँदैछन् ।

युबराज निरौला/बिरोध पोखरेल, दमक, 2012-02-26, आईतवार
'शंकर हो मेरो नाम शंकर' फेरी यो डायलग सुन्न पाए झापाका बासिन्दाले । यो डायलग अरु कोहि नभएर नेपाली सिने जगतका महानायकका रुपमा चिनिएका राजेश हमालले शनिबार झापाको सुरुङ्गामा भइरहेको जामुनवारी बन महोत्सबमा बोलेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-26, आईतवार
ब्यस्तताको बाबजुत मौका मिलेको फुर्सदको समयमा अर्धाङगीनिको फुर्सद नमिल्दा पतिदेवलाई पक्कै पनि पिडा हुन्छ होला जुन पिडाबाट मुक्त हुदै रोमान्स गर्ने योजना बनाएका नयाँ दुलाहा उर्फ अभिनेता निरज बराल बिजी श्रीमतीका कारण पर्याप्त रोमान्सबाट बंचित भएका छन् ।
Most Visited News (monthly)

