Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21439 - 21444 of 23994
फिल्मीखबर, काठमाण्डौ, 2012-04-23, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2012-04-23, सोमवार

सुभास गजुरेल निर्देशित सर्ट फिल्म 'यसरी नै आरू फूल्छ' मस्कोमा हुन लागेको एक्सआईभी ईन्टरनेश्नल फेस्टिभल अफ डिटेक्टिभ फिल्मसमा छनोट भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-23, सोमवार

पछिल्लो समय नेपाली फिल्मको धारमा निकै परिवर्तन देखिन थालेको छ । बिशेष गरी फिल्ममेकरहरूले युवापुस्ता लक्षित भन्दै सेक्सुल कथानकलाई बढि जोड दिन थालेका छन् । यहि भिडमा निर्देशक बाबुराम ढकाल पनि देखिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-23, सोमवार

बैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित फिल्म 'सायद' ले पब्लिसिटीका लागि एसएमएस अभियान ल्याएको छ । दर्शकहरू माझ फिल्मको बारेमा जानकारी दिन र फिल्म हेर्ने वातावरणको सिर्जना गर्न युनिटले विकसित प्रबिधिलाई क्यास गर्दै एसएमएस अभियान ल्याएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-22, आईतवार

हुन त यहाँ समय भन्दा अघि कोही पनि छैन र समय भन्दा अघि कसैले केही पाउदैन तर पनि बदलिदो जमाना अनुरूप फिल्मको प्रोमोशन शैलीमा नयाँ प्रयोग गरिएको देख्दा उद्योगलाई ब्यावसायिक रूपमा स्थापित गराउने प्रयासमा चलचित्रकर्मीको चासो बढेको  देख्न सकिन्छ ।

विष्णु शाही, सुर्खेत, 2012-04-22, आईतवार

चलचित्र विकाश वोर्डले पहिलो पटक मोफसलमा आयोजना गरेका राष्ट्रिय चलचित्र महोत्सव २०६९ आज एक अनौपचारिक कार्यक्रमका विच समापन गरिएको छ ।

Results : 21439 - 21444 of 23994