Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21427 - 21432 of 23994
फिल्मीखबर, काठमाण्डौ, 2012-04-26, बिहिवार

केशव भट्टराईको प्रोडक्सनमा बन्न लागेको नयाँ फिल्म सो सिम्पलको मुहुर्तमा नदेखिएका राजबल्लभ कोईराला सो फिल्ममा अनुबन्धीत भएका छन् ।

रेम बिक, पोखरा, 2012-04-25, बुधवार

‘ईकु द जंगलम्यान’ को दोस्रो सँस्करण ‘ईकु ब्याक अगेन’ को प्रचारप्रसारका लागी शुलेमान शंकर ‘ईकु’ आफ्नो ससुराली घर पोखरा आईपुगेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-25, बुधवार

टोले दादाको ग्याङस्टार कथामा आधारित भएर प्रोड्यूसर प्रदीप उदयले नयाँ फिल्म सुकुलगुण्डा बनाउने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-25, बुधवार

बुधबारको साईतमा आज तीन फिल्मकर्मीले आफ्नो रोजाईका ब्यक्तिसंग लगनगाँठो कसेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-25, बुधवार

पन्ध्र दिन सुटिङ रोकिएपछी पुन सुचारू भएको मायाज बारको सेटमा मंगलबार त्यस्तो दृश्य देखियो जहाँ प्रोड्यूसर सुनिल मानन्धर र डाईरेक्टर दिनेश डिसीको मनमुटाव भएको प्रष्ट झल्किन्थ्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-24, मंगलवार

फिल्म नगरीमा बरदान मार्फत पाईला टेकेकी कविता श्रेष्ठले एउटा फिल्म रिलिज नभई अर्को फिल्म प्लान पनि बनाईन् जुन फिल्म जेठको पहिलो हप्तदेखि देशब्यापी रिलिज हुदैछ । २०६७ सालको पहिलो फिल्मी जमघट मार्फत शुभमुर्हुत गरिएको उनको पहिलो प्रोजेक्ट बरदान पनि रिलिजका लागि तयार भएको छ ।

Results : 21427 - 21432 of 23994