Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21415 - 21420 of 23717
शैलेन्द्र कठायत, दोहा, 2012-03-03, शनिवार
कतारमा रहेका नेपालीहरूले नायक जीवन लुईटेलको साथमा उनी अभिनित चलचित्र 'म तिम्रो भईसकें' हेरेका छन् । शुक्रबार कतारको दोहा स्थित गल्फ सिनेमा हलमा भएको बिशेष प्रदर्शनीमा उपस्थित भएका जीवन दर्शकदिर्घा माझ बसेर चलचित्र हेरेका थिए ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-02, शुक्रवार

लुटले ५१ औं दिन मनाएको प्रसङ्गमा उत्साहको साथ रिपोर्टिङ गर्न जसरी म कार्यक्रम स्थल आर्मी अफिर्स क्लब पुगें तव सिने सेलिब्रेटीको बाक्लो उपस्थितिले मन प्रफुल्लित भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-01, बिहिवार

तपाईको मन पर्ने सिने सेलिब्रेटी को ? भन्दा प्राय सिनेकर्मीहरूले हलिउड र बलिउडका कलाकारहरूको नाम अगाडी भन्ने गर्छन् । लाग्छ कि उक्त उत्तर सुन्दा आफ्नै सहकर्मीहरूलाई उनीहरूले भुली रहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-01, बिहिवार

नायिका निशा अधिकारीले फिल्मीखबरकर्मी माथी दुर्व्यवहार गरेकी छिन् । चलचित्र लुटले ५१ दिन मनाएको अवसरमा बिहिबार राजधानीमा आयोजित एक बिशेष कार्यक्रममा आफ्नो फोटो खिचेको निहुमा निशाले फिल्मीखबर डटकमका प्रतिनिधी अनुप भट्टराई माथी दुर्व्यवहार गरेकी हुन् ।

रेम बिक, पोखरा, 2012-03-01, बिहिवार
पोखराको विद्यार्थी पुस्ता र अभिभावकहरुले अहिले चलचित्र ‘काठमाण्डू’ को चर्चा दिल खोलेर गर्न थालेका छन् । आकाश अधिकारी निर्देशित नेपाली कथानक चलचित्र ‘काठमाण्डू’ को चर्चा पोखरामा चुलिनुको कारण यसले बोकेको कथा हो ।
Results : 21415 - 21420 of 23717
Most Visited News (monthly)