Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21409 - 21414 of 23718
फिल्मीखबर, काठमाण्डौ, 2012-03-04, आईतवार
अन्तत: एक महिने नेपाल सुटिङ पश्चात हलिउड मोसन पिक्चर्स हाईवे टू धम्पुसको यूनिट स्वदेश फर्किएको छ ।
सुमन वाग्ले, काठमाण्डौ, 2012-03-04, आईतवार
नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि भनेर खोलिएको सरकारी निकाय चलचित्र विकास बोर्डले सेन्सरका लागि उपयुक्त सिनेमा भवन बोर्डमा भएकाले केहि दिनमै चलचित्रको सेन्सर बोर्डमा नै हुने बोर्डका प्रवक्ता विकास आचार्यले फिल्मीखबरलाई जानकारी गराए ।
संजिब भट्ट, इटहरी, 2012-03-04, आईतवार

शुक्रबार र आइतबार भएको पूर्वाञ्चल बन्दले नयाँ रिलिज भएका र केहि समय अघिबाट प्रदर्शनरत चलचित्रको व्यापारमा नकारात्मक असर परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-04, आईतवार
झण्डै डेढ बर्षको पिरियडमा खुलेर नाच्ने मौका पाएकी हिरोईन अरूणिमा लम्सालको नाच्ने धोको अझै पुरा भएको थिएन तर समयले नेटो काटेपछी उनले चाहेर पनि आफ्नो धित मार्न सकिनन् ।
देबेन्द्र क्षेत्री, पोखरा, 2012-03-04, आईतवार
नायिका रेखा थापा जहाँ पुग्छिन् त्यहाँ आफ्नो होम प्रोडक्सनको चलचित्र 'रावण' को पब्लिसिटी गरि हाल्छिन् । सञ्चारमाध्यममा होस् या कुनै महोत्सव या कुनै पार्टी उनलाई रावणकै कुरा गर्नुछ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-03, शनिवार

नायिका निशा अधिकारीले फिल्मीखबरकर्मी माथी बिहिबार साँझ दुर्व्यवहार गरिन् । चलचित्र लुटको ५१ औं दिने कार्यक्रममा निशा अधिकारीले ई–२४ टेलिभिजन तथा फिल्मीखबरकर्मी अनुप भट्टराईले बोकेको क्यामेरा खोस्दै दुर्व्यवहार गरेकी हुन् ।

Results : 21409 - 21414 of 23718
Most Visited News (monthly)