Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21397 - 21402 of 23718
फिल्मीखबर, काठमाण्डौ, 2012-03-07, बुधवार
नायिका ऋचा घिमिरेको ड्रिम प्रोजेक्ट चलचित्र 'तुलसी' को प्रोमो होलीको अवसर पारेर फिल्मीखबरले रिलिज गरेको छ । रंगहरूको पर्व र खुसी साटासाट गर्ने पर्व भएकाले आफ्ना शुभचिन्तकहरूलाई होलीको उपहार स्वरूप प्रोमो रिलिज गरेको नायिका तथा प्रस्तुतकर्ता ऋचा बताउँछिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-06, मंगलवार
चिनो फिल्मको लक्ष्मीपुजाको गितमा सुभद्रा अधिकारीले अभिनय गरेको गित 'दियो बाली साँझको...' तिहारको समयमा मिडियामा गुञ्जयमान हुन्थ्यो त्यसैगरी होलीको समयमा निरूताले पर्फम गरेको बसन्ती सिनेमाको 'रातो निलो हरियो...' बोलको गित अहिले सम्पूर्ण मिडियामा आफूलाई धेरै बज्ने गितको लिष्टमा अब्बल तुल्याएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-06, मंगलवार
महिला संगीतकार रेखा पौडेलको पहिलो चलचित्र 'फूल' को गीतलाई फिल्मीखबरले प्रिमियर गरेको छ । रेखाकै शब्द समेत रहेको सो गीतमा प्रविशा अधिकारीको स्वर रहेको छ भने नायिका गरिमा पन्तले आफ्नो बारूले कम्मर मर्काएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-06, मंगलवार
अभिनेत्री करिष्मा मानन्धर मंगलबार बारमा डान्स गर्दै गर्दा भेटिईन् । वारी शिकारी पारी शिकारी भन्दै उनी थुप्रै युवतीहरूको माझमा आफ्नो कम्मर मर्काउँदै थिईन् ।
शैलेन्द्र कठायत, दोहा, 2012-03-06, मंगलवार
हरेक साता कतारमा चलचित्रको प्रिमियर हुने गरेको छ । यहि क्रमलाई निरन्तरता दिंदै आउँदो शुक्रबार पनि चलचित्र 'बधाई छ तिमीलाई' को पहिलो स्क्रिनिङ कतारको दोहामा गरिंदैछ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-06, मंगलवार
चैत्र ३ गते रिलिज हुन लागेको चलचित्र 'चपली हाईट' कि मुख्य पात्र बिनिता बराल आफ्नो चलचित्रको प्रोमोशनका लागि रातदिन खटेकी छिन् । 'चपली हाईट' बाटै डेब्यू गरेकी यि चपली गर्ल प्रोमोशनका लागि चौबिसै घण्टा खटिरहेकी छिन् ।
Results : 21397 - 21402 of 23718
Most Visited News (monthly)