मिति : २०८२ वैशाख २३, मंगलवार
Most Recent News Headlines
Results : 21421 - 21426 of 22575

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ १९, बिहिवार
बेरोजगार युवाहरूको कथाबस्तुलाई आधार मानेर निर्माण गरिएको चलचित्र 'मृगतृष्णा' को बिहिबारबाट डबिङ शुरू गरिएको छ । राजधानीको बागबजार स्थित एक स्टुडियोमा नायिका नन्दिता केसीले चलचित्रको डबिङ गरिन् ।

बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ ज्येष्ठ १९, बिहिवार
धेरैले भन्छन् 'नेपालको कानुन दैवले जानुन्' । अनि सानालाई कानुन लाग्छ ठुलालाई लाग्दैन । सायद नेपालका धेरै सरकारी कार्यालयहरुको कार्य शैली कै कारण आज जनताले यस्ता कुरा बोलिरहेका छन् र यि कार्य शैलीलाई हेर्ने हो भने उनिहरुको भनाई सत्य पनि छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ १८, बुधवार
पछिल्लो समयमा निर्माताहरू चलचित्र छायाँकन नगर्दै रिलिजको डेट तोकेका हुन्छन् । जति सक्दो चाँडो चलचित्र रिलिज गर्ने मनसाय उनीहरूमा हुन्छ । यहि क्रममा छायाँकनमा रहेको चलचित्र 'सम्झिदिए पुग्छ' को पनि रिलिज डेट फिक्स भएको छ ।

बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ ज्येष्ठ १८, बुधवार
कहिले के को आन्दोलन त कहिले के को आन्दोलन । आन्दोलन आन्दोलन । यो शब्दबाट सायद सबै वाक्क दिक्क भईसकेका छन् र पनि यो वा त्यो बहानामा अझ भनौ आफ्ना माग पुरा गराउन आन्दोलन गर्ने परिपाटि नै बसिसक्यो नेपालमा ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ १८, बुधवार
२०५८ सालमा खरको छानोमा नायक भएर कलिउड छिरेका गायक तथा संगीतकार कमल कृष्णले चलचित्रको निर्देशन गर्ने भएका छन् । दुई दर्जन भन्दा बढी चलचित्रहरूमा खलपात्रको अभिनय गर्दै आएका कमल कृष्णले निर्देशन गर्ने चलचित्रको नाम हो 'आई लभ यु टु' ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ १७, मंगलवार
चलचित्र 'किस्मत' बाट डेब्यू नायक आर्यन सिक्देलले छोटो समयमा नै राम्रो चर्चा पाए । उनले अभिनय गरेका अधिकांश चलचित्र सफल भएपछि उनलाई नायक बनाउन खोज्ने निर्माता निर्देशकहरू थुप्रै छन् ।
Most Visited News (monthly)