Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21403 - 21408 of 23718
फिल्मीखबर, काठमाण्डौ, 2012-03-06, मंगलवार
दिनानुदिन लोकप्रिय बन्दै गईरहेको फेसबुकको लोकप्रियता नेपालमा जसरी बढ्दै गईरहेको छ सोही अनुरूप सिने सेलिब्रेटीले फेसबुकलाई कमर्सियल शैलीमा प्रयोग गर्दा सिनेमा मार्केटिङको कल्चर पनि बृद्धि भएको पाईन्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-05, सोमवार

पुजाआजामा त अभिनेता बाबु बोगटी धेरै पटक सरिक भएका होलान् तर सोमबारको बिशेष पुजाआजामा पण्डितले घण्टौं सम्म संस्कृत उच्चारण गर्दा बाबु टवाल्ल परिरहे ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-05, सोमवार

एक महिना अघि गायिका मल्लिका कार्की, गायक विमल डाँगी र हिरो दिवस उप्रेतीलाई लिएर अमेरिका गएका संगीतकार शम्भुजित बाँस्कोटाले आफ्नो नेतृत्वमा रहेको सदस्यलाई स्वदेश फर्काएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-05, सोमवार
नायिका नीता ढुंगाना दुर्घटनामा परेर घाईते भएकी छिन् । आईतवार साँझ आफ्नै घर भत्केको पुल छेउ बाईकमा ठोक्किएर दुर्घटनामा परेकी हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-04, आईतवार
हल्लै हल्लाको उद्योगले समेत परिचित के टाउनमा दुई दिन यता यस्तै एउटा नचाहिने हल्ला चल्यो । हल्ला चलाउने तरिका विभिन्न भए पनि उक्त हल्लासंग जोडीएकी प्रोडयूसर कृषा चौलागाईले आफूलाई जोडेर बनाईएको हल्लाको खबरलाई हल्ला मात्र भएको बताएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-03-04, आईतवार
तुलसी घिमिरे निर्देशित चलचित्र 'मृगतृष्णा' को गीतलाई फिल्मीखबर डटकमले वर्ल्ड प्रिमियर गरेको छ । बैशाख १ गते देशभरका सिनेमा घरमा प्रदर्शन हुने भनिएको सो चलचित्रको 'संसारकै शिरको टोपी सगरमाथा हो...' बोलको गीतलाई प्रोमोष्नल सङको रूपमा प्रिमियर गरिएको हो ।
Results : 21403 - 21408 of 23718
Most Visited News (monthly)