Most Recent News Headlines
Results : 21385 - 21390 of 23718

फिल्मीखबर, काठमाण्डौ, 2012-03-10, शनिवार
नायिका सञ्चिता लुईटेल सुत्केरीबाट उम्कन नपाउँदै पुन: सुत्केरी हुन लागेको खबर बाहिर आए पछि नायिकाहरू मात्र हैन सम्पूर्ण चलचित्रकर्मी नै अचम्मित भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-10, शनिवार
प्रिमियरको समयमा मात्र छल गरी खिचिएका दृश्य सार्वजनिक गर्ने योजना अनुरुप लुटको एकाउन्नौ दिने खुशियाली पार्टीमा सवै सिनेकर्मीको गतिविधि खिचेका रोज राणाको उक्त छल सार्वजनिक भएको छ ।

शैलेन्द्र कठायत, दोहा, 2012-03-09, शुक्रवार
हरेक शुक्रबार जसो आजको शुक्रबार पनि दोहा हल नेपाली दर्शकहरूले खचाखच भरियो । उदय सुब्बा निर्देशित चलचित्र 'बधाई छ तिमीलाई' हेर्न दर्शकहरू कतारको दोहा स्थित गल्फ हलमा पुगेका हुन् ।

रेम बिक, पोखरा, 2012-03-09, शुक्रवार
पहिलोपटक प्राप्ती भएको जुनसुकै कुरा मान्छेको लागी प्रिय हुन्छ । कुनै नयाँ कुरो पहिलो पटक पायो भने मान्छेले त्यो कुरा जीवनभर भुल्न सक्दैन ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-09, शुक्रवार
पहिलो सन्तान सात महिना पुग्न नपाई अभिनेत्री संचिता लुईटेल पुनः आमा बन्ने भएकी छिन् । केही दिन अघि सारी लगाएर पुरानो बानेश्वरको एक पार्लर उद्घाटनमा भेटिदा उनको पेटमा पुनः बच्चा रहेको अनुमान गरिएको थियो जस अनुरुप शुक्रबार उनी गर्भवती रहेको पुष्टी भएको छ ।

सन्जोग बस्याल, पोखरा, 2012-03-09, शुक्रवार
नेपाली चलचित्रका निर्माताको रोजाईको हिरो बनिराखेकै बेला भोजपुरी चलचित्रमा हाम फालेर भोजपरीमा पनि राम्रै चर्चा पाएका नायक बिराज भट्टले अब कुनै पनि कथा चोरीएको चलचित्रमा काम नगर्ने बताएका छन् ।
Most Visited News (monthly)

